Top Navigation
Main Navigation
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper मंगलबार, असोज १६, २०८०
Nami News
Nepal Rastra Bank Nepal Rastra Bank
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
NCELL NCELL
समाज
  • Home
  • समाज
  • सवारीसाधनको नम्बर प्लेटमा नेपाली भाषा लेख्न माग
सवारीसाधनको नम्बर प्लेटमा नेपाली भाषा लेख्न माग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन १९, २०७९
Nepal Bar Association.

काठमाडौ । नेपाल बार एशोसिएशनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ ।

बारका महासचिव अधिवक्ता अञ्जिता खनालले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्वद्र्धन गर्ने गराउने कार्यमा लाग्नका लागि उक्त व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेको हो ।

“यातायात व्यवस्था विभागबाट सवारीसाधनको नम्बर प्लेटमा अङ्ग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ”, विज्ञप्तिमा भनिएको छ, “जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसात गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्षरुपमा कुनै पनि कार्य गर्न मिल्दैन।”

नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्’ भनिएको छ । संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनिएको छ । 

त्यस्तै नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्नसक्ने उल्लेख छ ।

बारको कार्यसमिति बैठकले नेपाली नागरिकले सदियौँदेखि प्रयोग गरी आएको भाषा प्रयोग नगरी अन्य भाषा प्रयोग गरिनु भनेको नेपाली नागरिकको भाषासम्बन्धी संविधानले प्रत्याभूत गरेको संवैधानिक हकको हनन् भएको ठहर गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  २२:०३
##nepalbarassociation
Employees Provident Fund Employees Provident Fund
प्रतिक्रिया दिनुहोस्
थप समाज
चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता
चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता सोमबार, असोज १५, २०८०
बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असोज १५, २०८०
भारी वर्षाको सम्भावना
भारी वर्षाको सम्भावना सोमबार, असोज १५, २०८०
लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो
लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो सोमबार, असोज १५, २०८०
सडक दुर्घटनामा १२ हजार ८ सयको मृत्यु, ८० हजार घाइते
सडक दुर्घटनामा १२ हजार ८ सयको मृत्यु, ८० हजार घाइते आइतबार, असोज १४, २०८०
प्रज्ञापारमिता दुःख-सुखको सहयोगी सहकारी-आपतमा परेका सदस्यहरुलाई राहत
प्रज्ञापारमिता दुःख-सुखको सहयोगी सहकारी-आपतमा परेका सदस्यहरुलाई राहत शनिबार, असोज १३, २०८०
आलापोट कृष्णचौरमा बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम
आलापोट कृष्णचौरमा बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम शनिबार, असोज १३, २०८०
मनसुन ढिलो बाहिरिने, सतर्कता अपनाउन अनुरोध
मनसुन ढिलो बाहिरिने, सतर्कता अपनाउन अनुरोध शनिबार, असोज १३, २०८०
राजेश हिमालयको नेतृत्वमा लायन्स क्लव अफ काठमाडौं फेलोसिपको सामाजिक सेवा
राजेश हिमालयको नेतृत्वमा लायन्स क्लव अफ काठमाडौं फेलोसिपको सामाजिक सेवा शनिबार, असोज १३, २०८०
लोकप्रिय
  • नंः १ राहत शिक्षकको माग पूरा, मनाए विजय उत्सव (भिडियाे)
  • नंः २ क्रिकेट स्टार भीमलाई अधिया कमाएर बुबाले हुर्काए
  • नंः ३ देशभरका गणित शिक्षकलाई प्रशिक्षण सुरु
  • नंः ४ भक्तपुरको साँगाबाट अभिनेता अनमोल केसी पक्राउ
  • नंः ५ एनआईसी एशिया बैकको कर्जा प्रबाहमा ठगी धन्दा
विचार
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा NamiNews- नामीन्यूज
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ NamiNews- नामीन्यूज
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड रासस
सूचना-प्रविधि
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा NamiNews- नामीन्यूज
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल NamiNews- नामीन्यूज
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ रासस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्