Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper बुधबार, चैत १५, २०७९
Nami News
Nepal Investment Mega Bank Ltd. Nepal Investment Mega Bank Ltd.
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • रमेश श्रेष्ठवाट पर्दाफास ज्ञान चक्षुको सफलताको रहस्य
रमेश श्रेष्ठवाट पर्दाफास ज्ञान चक्षुको सफलताको रहस्य
Nami News
Nami News आइतबार, फागुन २८, २०७९
Nepal Oil Corporation Nepal Oil Corporation

काठमाडौं। काठमाडौंको उत्तरी भेग बूढानिलकण्ठ नगरपालिका वडा नंबर ७ भेटघाट टोलस्थित प्रतिष्ठित ज्ञान चक्षु ईङ्लिस स्कुलले स्थापनाको १७ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। सहुलियत शुल्कमा स्तरीय शिक्षा दिदैआएको ज्ञान चक्षु ईङ्लिस स्कुलले स्थापनाको १७ औ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा शनिवार मनाएको हो।

स्कुलका संस्थापक अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि काठमाडौं क्षेत्र नंबर ४ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका चर्चित युवा नेता प्रदीप पौडेलवाट भएको थियो । नेता पौडेलले सरकारी विद्यालयको तुलनामा संस्थागत नीजि विद्यालयको शिक्षा अब्बल रहेको बताउंदै नीजि विद्यालयको शिक्षा सहज र सहुलियत गर्न सरकारले नीजि विद्यालयहरुलाई राहत दिने योजना सरकारले ल्याउनु पर्ने कुरामा जोड दिएका थिए।

Gyan Chakshu 21678586230.jpg

कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट खेल तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। साथमा देशकै प्रतिष्ठित कलाकारहरु गायक हेमन्त शर्मा, गायिका रिता केसी, जादूगर शेरवहादुर गुरुङ    लगायतको विशेष प्रस्तुतिले तहल्का नै मचाएको थियो । गायक शर्माको स्टार क्रेज त्यहाँ पनि देखिएको थियो।

विसं. २०६२ सालमा स्थापित  ज्ञान चक्षु स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु प्रदान गर्दै आइरहेको जानकारी संस्थापक अध्यक्ष रमेश श्रेष्ठले दिएका छन्। २१ औं शताब्दीको समय सापेक्ष र प्रविधि मैत्री, शान्त वतावरण, अनुभवी शिक्षक–शिक्षिकावाट पठन पाठन गरिने भएकाले सबै भविभावकको रोजाईमा परेको खुलासा पनि अध्यक्ष श्रेष्ठले बताए। 

Gyan Chakshu 41678586230.jpg

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज चैते दशैं, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै
आज चैते दशैं, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै बुधबार, चैत १५, २०७९
विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो । वेहोशी मैं विताएको अन्धकार त्यो रातै मीठो ।
विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो । वेहोशी मैं विताएको अन्धकार त्यो रातै मीठो । आइतबार, चैत १२, २०७९
डिक्लेरेसन अफ पिस एण्ड सेसेसन अफ वारको स्मरण
डिक्लेरेसन अफ पिस एण्ड सेसेसन अफ वारको स्मरण आइतबार, चैत १२, २०७९
साहित्य  ज्वरो
साहित्य  ज्वरो शनिबार, चैत ११, २०७९
को बन्दैछ आइजिपी ?
को बन्दैछ आइजिपी ? बिहीबार, चैत ९, २०७९
अलौकिक शक्तिपीठ पाथीभरा धाम
अलौकिक शक्तिपीठ पाथीभरा धाम बिहीबार, चैत ९, २०७९
पाँच लाख ६१ हजार सवारी साधन कारबाहीमा
पाँच लाख ६१ हजार सवारी साधन कारबाहीमा मंगलबार, चैत ७, २०७९
आजको मौसम : मेघगर्जन, चट्याङसहित वर्षा
आजको मौसम : मेघगर्जन, चट्याङसहित वर्षा मंगलबार, चैत ७, २०७९
आज घोडे जात्रा पर्व : उपत्यकामा सार्वजनिक बिदा
आज घोडे जात्रा पर्व : उपत्यकामा सार्वजनिक बिदा मंगलबार, चैत ७, २०७९
लोकप्रिय
  • नंः १ साहित्य  ज्वरो
  • नंः २ विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो । वेहोशी मैं विताएको अन्धकार त्यो रातै मीठो ।
  • नंः ३ उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा प्रतिष्ठित व्यवसायी कार्कीको उम्मेदवारी
  • नंः ४ अलौकिक शक्तिपीठ पाथीभरा धाम
  • नंः ५ को बन्दैछ आइजिपी ?
विचार
अस्थिर जीवनशैली
अस्थिर जीवनशैली Nami News
शिक्षामा राजनीति
शिक्षामा राजनीति Nami News
तरल राजनीतिले निम्त्याएको तरलता
तरल राजनीतिले निम्त्याएको तरलता Nami News
सूचना-प्रविधि
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा Nami News
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा Nami News
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्