Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • सम्वाद
  • विश्व परिवेश
  • ENEnglish
  •   E-paper
शनिबार, जेठ १४, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • सम्वाद
  • विश्व परिवेश
Search Here
सूचना-प्रविधि
  • Home
  • सूचना-प्रविधि
  • बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
Nami News
Nami News आइतबार, वैशाख २५, २०७९
Bagphata, Mahendranagar

काठमाडौ । सुदूरपश्चिमको बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार भएको छ। 

डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न मुख्य उद्देशयले बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुमको उद््घाटन गरिएको हो ।  

शोरुम उद्घाटन, डिशहोमका तर्फवाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सर्भिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान, रि–एलाईमेन्ट टेक्निशियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा भएको थियो।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँगकाे सहकार्यमा डिशहोम डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको जेनिशा मोवाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको गुणस्तरिय सेवा प्रदान गर्नेछ। 

हालसम्म चार सयभन्दा बढी ग्राहकलाई डिशहोम फाईवरनेट सेवा उपलब्ध गराईसकेको जेनिशा मोवाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अव अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लागि यस शोरुमले थप मद्दत गर्ने सेन्टरका सञ्चालक हजारी चन्दले  जानकारी  दिए।
 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १३:५२
##DishHomeFibernet
प्रतिक्रिया दिनुहोस्
hopefd hopefd
थप सूचना-प्रविधि
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम मंगलबार, वैशाख २७, २०७९
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’ आइतबार, वैशाख १८, २०७९
ईन्टरनेट सेवा प्रदायक संघ नेपाल : राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०२२ वहिष्कार गर्ने निर्णय
ईन्टरनेट सेवा प्रदायक संघ नेपाल : राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०२२ वहिष्कार गर्ने निर्णय शनिबार, वैशाख १७, २०७९
नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने
नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने बुधबार, वैशाख १४, २०७९
डिशहोम फाईवरनेट : ५० एमबीपीयस ईन्टरनेट सहित डिटीएच काम्बो प्याकेज अफर
डिशहोम फाईवरनेट : ५० एमबीपीयस ईन्टरनेट सहित डिटीएच काम्बो प्याकेज अफर बुधबार, वैशाख १४, २०७९
डिशहोमले ल्यायो नयाँ प्रविधिकाे वहुउपयाेगी 'क्याम्पस वाईफाई सोलुसन्स'
डिशहोमले ल्यायो नयाँ प्रविधिकाे वहुउपयाेगी 'क्याम्पस वाईफाई सोलुसन्स' शनिबार, वैशाख १०, २०७९
तुलसीपुरमा डिशहोम फाइबरनेट विस्तार  
तुलसीपुरमा डिशहोम फाइबरनेट विस्तार   बिहीबार, वैशाख ८, २०७९
उत्कृष्ट क्यामेरा स्मार्टफोन भिभो भि२३ फाइभजी
उत्कृष्ट क्यामेरा स्मार्टफोन भिभो भि२३ फाइभजी बुधबार, वैशाख ७, २०७९
क्यान ईन्फोटेकको डाइमण्ड प्रायोजकमा डिशहोम फाइबरनेट 
क्यान ईन्फोटेकको डाइमण्ड प्रायोजकमा डिशहोम फाइबरनेट  बुधबार, वैशाख ७, २०७९
लोकप्रिय
  • नंः १ सूर्योदय नगरपालिकामा सूर्यध्वजा ढल्यो, कलम चम्कियो
  • नंः २ भरतपुरमा रेणु दाहालको अग्रतामा अझ तिव्रता
  • नंः ३ ५ हजार ७ सय ३३ मतले रेणु अगाडि 
  • नंः ४ मेयर र उप-मेयर जित्ने शक्तिशाली र साहसिक महिला
  • नंः ५ सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि 
विचार
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड Nami News
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान Nami News
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं 
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं  Nami News
सूचना-प्रविधि
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार Nami News
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’ Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्