Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सूचना-प्रविधि
  • Home
  • सूचना-प्रविधि
  • शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, साउन २०, २०८३

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ शाओमी वाच एस फाइभ ४६एमएम Xiaomi Watch S5 46mmसार्वजनिक गरेको छ।

नयाँ स्मार्ट घडीमा १.४८ इन्चको एमोलेड डिस्प्ले, ४८० × ४८० पिक्सेल रिजोलुसन, ३२३ पिपिआई र २५०० निट्ससम्मको उच्च चमक रहेको छ, जसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ ।

स्टेनलेस स्टिल फ्रेम, विभिन्न बेजेल र स्ट्र्यापका विकल्प तथा करिब ४६ ग्राम तौलका कारण यो हलुका, आकर्षक र आरामदायी रहेको कम्पनीले जनाएको छ ।

यसमा ८१मेगाहर्ज क्षमताको ब्याट्री रहेको छ, जसले सामान्य प्रयोगमा एक पटकको चार्जमै अधिकतम २१ दिनसम्म साथ दिन्छ। साथै, मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा एसपिओ टु -SpO₂_, निद्रा तथा अन्य स्वास्थ्य सूचकहरूको सटीक निगरानी गर्ने सुधारिएका सेन्सर र एल्गोरिदम समावेश छन्।

साप्ताहिक तथा मासिक निद्रा प्रतिवेदन र स्लिप एचआरभी Sleep HRV जस्ता सुविधाले प्रयोगकर्तालाई आफ्नो स्वास्थ्यबारे थप जानकारी उपलब्ध गराउँछन् ।

खेलकुदप्रेमीका लागि यसमा १५० भन्दा बढी खेल तथा व्यायाम मोड, डुअल–ब्यान्ड पाँच–प्रणालीयुक्त जिएनएसएस GNSS, तथा साइकल यात्राका लागि स्मार्टफोनसँग जोडिने रियल–टाइम ड्यासबोर्ड सुविधा उपलब्ध छ ।

नयाँ प्यासन मोडले ताली बजाउने, हात हल्लाउने वा मुट्ठी कस्ने जस्ता गतिविधिलाई पहिचान गरी मुटुको धड्कन, खर्च भएको क्यालोरी तथा उत्साह अभिव्यक्तिको विवरण अभिलेख राख्न सक्छ ।

यस स्मार्ट घडीमा ब्लुटुथ ५.४, एनएफसी फाईभ एटिएम NFC, 5ATM पानी प्रतिरोधी क्षमता तथा प्रिमियम डिजाइनको संयोजन रहेको छ ।
आधुनिक जीवनशैली, स्वास्थ्य निगरानी र सक्रिय खेलकुद गतिविधिका लागि Xiaomi Watch S5 46mm उत्कृष्ट रोजाइ हुने कम्पनीको विश्वास रहेको जनाएको छ ।

कम्पनीका अनुसार शाओमी वाच एस फाइभ ४६एमएम को नेपाली बजार मूल्य रु.३९,९९९/- तोकिएको छ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  ०८:४२
#Xiaomi Watch S5 46mm #Xiaomi Watch #Xiaomi #watch
प्रतिक्रिया दिनुहोस्
थप सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा बुधबार, फागुन २७, २०८२
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल आइतबार, भदौ १६, २०८१
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ शुक्रबार, जेठ २५, २०८१
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बिहीबार, वैशाख २०, २०८१
सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएकाे छ : मन्त्री शर्मा
सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएकाे छ : मन्त्री शर्मा बिहीबार, माघ २५, २०८०
सोलुदुधकुण्ड-७ का वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा
सोलुदुधकुण्ड-७ का वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा सोमबार, माघ १५, २०८०
काउन्सिलद्वारा लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न सरकारलाई सुझाव
काउन्सिलद्वारा लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न सरकारलाई सुझाव मंगलबार, माघ ९, २०८०
प्रहरी अनुरोध : भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु
प्रहरी अनुरोध : भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु बुधबार, मंसिर ६, २०८०
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ५ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्