Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper बुधबार, चैत १५, २०७९
Nami News
Nepal Investment Mega Bank Ltd. Nepal Investment Mega Bank Ltd.
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सूचना-प्रविधि
  • Home
  • सूचना-प्रविधि
  • बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
Nami News
Nami News मंगलबार, वैशाख २७, २०७९
Butwal Fibernet showrrom
Nepal Oil Corporation Nepal Oil Corporation

बुटवल । डिशहोम फाइबरनेटकाे सेवा बुटवल मुटु ट्राफिकचोकमा सह-वितरण शोरुम सञ्चालनमा आएको छ। 

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले बुटवलका स्थानिय ग्राहकहरूलाई  डिशहोम फाइबरनेट सेवा उपलब्ध गराउने गरी  सह-वितरण शोरुम सञ्चालनमा ल्याएको हो।

डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी र सेल्स अफिसर बिनोद सुबेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार  सेनको उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी ले रिवन काटेर शोरुम उदघाटन गरिएको थियो।

कार्यक्रममा वोल्दै सेल्स म्यानेजर सुबेदीले ६ महिनाको छोटो अबधिमा नै यस क्षेत्रमा डिशहोमको फाइबरनेट प्रयोगकर्ता ८ हजारभन्दा बढि सन्तुष्ट ग्राहक रहेको र डिशहोम फाइबरनेटप्रति ग्राहकको आकर्षण बढ्दो रहेको बताएका थिए।

हालसम्म नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले धेरै ग्राहकलाई डिशहोम फाइबरनेट सेवा छिटाेभन्दा छिटाे सरल र सहज ढङ्ले उपलब्ध गराइरहेका छन् र अब त्याे सेवालाई अझ तीव्रता दिइने प्रतिबद्धता जनाएको छ।

शोरुम सञ्चालन पश्चात अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले थप मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सका सञ्चालक विवेक गुप्ताले बताएका थिए।

डिशहोम फाइबरनेटको नयाँ कनेक्सन, डिशहोम जडान, डिशहोम सम्बन्धित सम्पूर्ण सेवाको लागि सम्पर्क नम्बर  ९८६७२६९९० रहेकाे समेत जानकारी गराएका थिए ।

अनि याे पनि :

  • बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १४:३९
##DishHomeFibernet
प्रतिक्रिया दिनुहोस्
थप सूचना-प्रविधि
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा शनिबार, फागुन २०, २०७९
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा बुधबार, माघ २५, २०७९
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने बिहीबार, माघ १२, २०७९
डिएचआई र श्याण्डमार्टिन इन्टरनेशनल होल्डिंङबीच सम्झ्यौता
डिएचआई र श्याण्डमार्टिन इन्टरनेशनल होल्डिंङबीच सम्झ्यौता बिहीबार, माघ ५, २०७९
आमनागरिकमा निर्वाचन गतिविधि पुर्याउन सञ्चारको महत्वपूर्ण भूमिका : निर्वाचन आयुक्त्त थपलिया
आमनागरिकमा निर्वाचन गतिविधि पुर्याउन सञ्चारको महत्वपूर्ण भूमिका : निर्वाचन आयुक्त्त थपलिया शुक्रबार, कात्तिक ४, २०७९
उत्कृष्ट क्यामेराकासाथ भिभो भी२५ सिरिज स्मार्टफोन 
उत्कृष्ट क्यामेराकासाथ भिभो भी२५ सिरिज स्मार्टफोन  बुधबार, कात्तिक २, २०७९
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ बुधबार, साउन ११, २०७९
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार 
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार  शुक्रबार, जेठ २०, २०७९
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार आइतबार, वैशाख २५, २०७९
लोकप्रिय
  • नंः १ साहित्य  ज्वरो
  • नंः २ विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो । वेहोशी मैं विताएको अन्धकार त्यो रातै मीठो ।
  • नंः ३ उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा प्रतिष्ठित व्यवसायी कार्कीको उम्मेदवारी
  • नंः ४ अलौकिक शक्तिपीठ पाथीभरा धाम
  • नंः ५ को बन्दैछ आइजिपी ?
विचार
अस्थिर जीवनशैली
अस्थिर जीवनशैली Nami News
शिक्षामा राजनीति
शिक्षामा राजनीति Nami News
तरल राजनीतिले निम्त्याएको तरलता
तरल राजनीतिले निम्त्याएको तरलता Nami News
सूचना-प्रविधि
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा Nami News
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा Nami News
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्