Top Navigation
  • Contact
Main Navigation
बुधबार, असार १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, असार १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कक्षा ५ मा पढ्ने बालकमाथि प्रिन्सिपलद्वारा निर्घात कुटपिट  
कक्षा ५ मा पढ्ने बालकमाथि प्रिन्सिपलद्वारा निर्घात कुटपिट  
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार २९, २०७९

ललितपुर । गोदावरी नगरपालिकाको ठेचोमा रहेको लिटिल स्टार ईङ्लिश स्कूलका प्रिन्सिपल चक्र महर्जनले ५ कक्षामा पढ्ने एक बालकलाई निर्घात कुटेका छन् ।

केहिदिन अघि ५ कक्षामा पढ्ने सानो बालकले एक शिक्षिकालाई मुख छोडेको भन्दै स्कुलमा प्रिन्सिपल महर्जनले फलामको स्केलले पिटेका हो ।

प्रिन्सिपलको पिटाईले वालकलाई चोट लागेको छ भने जीउको अघाडि र पछाडी भागमा स्केलको डामैडाम छ र स्केलको धारले काटिएको घाउ देखिन्छ । फोटोमा देखिएको भाग पछाडिको मात्र हो ।

बाल संवेदनालाई ख्याल गर्दै अघाडिको भागको फोटो देखाउन सकिएको छैन ।  उक्त पिटाईका कारण बालकको संरक्षकले महानगरीय प्रहरी बृत्त चापागाउँमा निवेदन दिएपनि पछि जाहेरी दरखास्त नदिएका कारण कारवाही अघाडि बढाउन नसकेको एक प्रहरीले जनाएको छ।

तर विचौलियाका कारण जाहेरी दरखास्त दिन डर लागेको परिवारजनले बताएको छ ।  वालकको चोट र घाउको चेक जाँच भने पाटन हस्पिटलमा भईसकेको छ ।

यसअघि  विद्यालयका शिक्षिकाले पिटेको बताईएको थियो । तर प्रिन्सिपल आफैंले यसरी ११ वर्षको कमलो शरीरमा निर्घात कुटपिट गरेका छन् । विद्यार्थीलाई नकारात्मक व्यवहार गर्नु र गम्भिर चोट लाग्ने गरि पिट्नु बालअधिकारको हनन् र कुटपिटको समेत फौजदारी मुद्धा हो ।

फौजदारी मुद्धा मेलमिलाप गर्ने मुद्धा होईन । फौजदारी अपराध मेलमिलाप गर्ने र गराउने समेत  अपराधको मतियार हुन सक्छन्।

यसलाई संरक्षकहरु जाहेरी दिन तयार भएको तर विचौलियाका कारण परिवार पक्ष कमजोर भएको थाहा हुन आएको छ। परिवार पक्षले कारवाही हुनुपर्ने माग गरेपनि विचौलिया र आफन्तका कारण अघाडि बढ्न आँट नगरेको एक परिवार सदस्यले बताए।

विचौलियाका कारण बालकलाई १० कक्षासम्म निःशुल्क पढाउने घरेलु कागज समेतमा प्रिन्सिपल महर्जनले हस्ताक्षर गरेको खुलेको छ । तर उक्त कागजमा हस्ताक्षर प्रहरी चौकीकै परिसरमा भएपनि  प्रहरीलाई थाहा नभएको प्रहरी स्रोतले बताएका छन्।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १९:२५
##Kutpit
प्रतिक्रिया दिनुहोस्
थप समाज
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्