Top Navigation
  • Contact
Main Navigation
आइतबार, असार ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
आइतबार, असार ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • एनआरएनए अफ्रिकाद्वारा रत्ननगर अस्पताललाई अक्सिजन ग्यास सिलिन्डर प्रदान 
एनआरएनए अफ्रिकाद्वारा रत्ननगर अस्पताललाई अक्सिजन ग्यास सिलिन्डर प्रदान 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, वैशाख ३०, २०७८

चितवन । गैरआवसिय नेपाली संघका अफ्रिकास्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त अभियानमा चितवनको रत्ननगर अस्पताललाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । 

हस्तान्तरण समारोहमा रत्नगर नगरपालिकाका मेयर नारायण वनलाई अक्सिजन सिलिण्डरहरु एनआरएनए सेसेल्सकी अनिता थापाले अफ्रिकाका गैरआवासिय नेपालीहरुका तर्फबाट प्रदान गरेको हो । 

मेयर बनले अफ्रिकाका एनआरएनलाई यस बिषम अबस्थामा रत्नगरलाई सहयोग गरेकोमा हार्दिक आभार ब्यक्त गरेका थिए। रत्ननगर अस्पताल ब्यबस्थापन समितिका पूर्व अध्यक्ष  देबेन्द्र श्रेष्ठलगाएत लगायत प्रबुद्ध ब्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो। 

यस पूण्यकार्यको लागि अफ्रिकाका एनआरएनए राष्ट्रिय समितिहरुलाई धन्यवाद ब्यक्त गर्दै एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछनेले थप अक्सिजन सिलिण्डर यस अभियानमार्फत रत्ननगर अस्पताललाई उपलब्ध गराउने भएको छ। चितवनका लागि एनआरएनए अफ्रिकाको अक्सिजन आपूर्ति अभियानको संयोजन एनआरएनए सेसेल्सका अध्यक्ष रामप्रसाद पन्तले गर्दै आएका छन्। 

एनआरएनए राष्ट्रिय समन्वय समिति सेसेल्स र घानाले यसको लागि आर्थिक सहयोगको समन्वय गरिरहेका छन्। एनआरएनए अफ्रिका क्षेत्रका संयोजक रोशन थापाले अक्सिजन नपाएर आपन्तहरुको ठूलो संख्या देशभर मृत्युवरण गरिरहेको यो दुखद घडीमा थोरै भएपनि अफ्रिकाबासी नेपालीहरुका तर्फबाट सहयोग गर्न खोजिरहेका छौ उनले भने। 

थापाका अनुसार आजभोलिमै कैलालीको टीकापुर, बाराको सिमरा लगायत पाल्पा गुल्मी, पूर्व नवलपरासी, स्याङ्जा, पर्सा र इलामलगाएतका जिल्लाहरुमा अक्सिजन आपूर्तिको सहयोग हुदैछ । हिजो मात्रै पश्चिम नवलपरासीको परासी अस्पतालमा ६० थान सिलिण्डर अक्सिजन हस्तान्तरण गरि सकिएको छ । 

संघका निबर्तमान कोषाध्यक्ष हिक्मत थापाले मुलत अक्सिजन नपाएर प्रत्यक दिन देशका विभिन्न अस्पतालहरुमा दुई सयभन्दा बढी नागरिकको ज्यान जानू बिडम्बना भएकोले संसारभरका एनआरएनले तत्काल आआफूले गर्न सक्ने अक्सिजन सिलिण्डर सहयोग अस्पतालहरुमा ढिलो नगरी  पुर्याउन अनुरोध गरेका छन । 

अफ्रिकाका एनसीसीहरुको यो प्रशंशनिय कार्यमा थप सहयोग गर्न सबै एनआरएनहरुलाई संघका निबर्तमान कोषाध्यक्ष थापाले आह्वान समेत गरेका छन ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
थप समाज
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा बुधबार, जेठ १३, २०८३
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु बुधबार, जेठ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः ३ च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
  • नंः ४ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ५ हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्