Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्रज्ञापारमिताको  उपचार खर्चमा समेत सहयोग
प्रज्ञापारमिताको  उपचार खर्चमा समेत सहयोग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, भदौ २५, २०७९
Bal Krishna Shrestha (Promotor of Prgya Parmita Co-operative)

काठमाडौं। सहकारीको माध्यमवाट हरेक समस्यालाई समाधान गर्न सकिन्छ भन्ने भावना तथा उत्प्रेरणा दिने कार्य भएको छ। काठमाडौंको शंखरापुर नगरपालिका वडान नंबर ६ साँखु मुख्यालय रहेको प्रज्ञापारमिता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विगत १२ बर्षयता गर्दैआएको कार्यवाट प्रभाणित भएको हो।

प्रज्ञापारमिता सहकारीले बचत तथा ऋणको मात्र कारोवार नगरिकन सदस्यहरुको हर खुशी तथा दुखमा पनि साथ दिदैआएको खुलासा गर्दै संस्थाका संचालक समितिका सहकारी प्रणेता बालकृष्ण श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन पेश गर्ने क्रममा खुलासा गरेका छन्। संस्थाको बाह्रौ बार्षिक साधारण सभामा प्रगति प्रतिवेदन पेश गर्दै संचालक श्रेष्ठले संस्थाले बचत तथा ऋणको मात्र कारोवार नगरिकन संस्थाका सदस्यहरुको हरेक दुःख–सुखमा साथ दिदैआएको बताएका छन्। संस्थाका सदस्य मध्ये कसैलाई किड्नी तथा मुटुरोगको अप्रेसन देखि महिला दिदीबहिनीहरुको पाठेघरको अप्रेसन हुदासमेत नगद सहयोग प्रदान गर्ने कार्य गर्दैआएको र दूर्घटनाको कारण अप्रेशन गर्नुपरेमा तथा कालगतिले कसैको मृत्युभएमा पनि नगद सहयोग दिएर दुःखको साथी बन्दैआएको पनि संचालक श्रेष्ठले स्पष्ट पारेका छन्।

संस्थाका अध्यक्ष रञ्जन श्रेष्ठको सभापतित्वमा भएको बाह्रौ बार्षिक साधारण सभामा शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको विशेष आतिथ्यता तथा उपमेयर समिता श्रेष्ठको आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष राम श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोट स्थित सहयोगी सहकारीका अध्यक्ष रामेश्वर श्रेष्ठ,आलापोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवराम बस्नेत लगायतका गन्यमान्य व्यक्ति विशेषहरुले संस्थाले गर्दैआएको कार्यको दिल खोलेर तारिफ गरेका थिए।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्