Top Navigation
Main Navigation
बुधबार, फागुन १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, फागुन १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • विश्व पर्यटन दिवसको अवसरमा भव्य ललित सांस्कृतिक मेला
विश्व पर्यटन दिवसको अवसरमा भव्य ललित सांस्कृतिक मेला
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज ९, २०७९

ललितपुर।  ललितपुरमा पर्यटन प्रवर्द्धन भव्य रुपमा हुने भएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा २७ सेप्टेम्बर तदानुसार असोज ११ गते मंगलवार ललितपुरमा भव्य पर्यटन प्रवर्द्धन हुन लागेको हो।

ललित सांस्कृतिक मेलाको रुपमा भव्य तथा सभ्य रुपमा हुन गैरहेको जानकारी मेलाका संयोजक एवम् ललितपुर महानगरपालिका-१९ का वडा अध्यक्ष राजेन्द्र महर्जनले दिएका छन्।

संयोजक महर्जनका अनुसार, ललितपुरको मंगलवजार स्थित पाटन दरबार स्क्वायर परिसरमा हुन गईरहेको ललित सांस्कृति मेलामा ललितपुरको शान तथा गौरब मानिएको हस्तकला प्रदर्शनको अलावा ५ सय कलाकारहरुको सहभागितामा ललितपुरका स्थानीय बाजागाजा सहितको कला प्रदर्शनी हुने भएको छ।

नायखिं बाजा देखि धाँ बाजा र धिमे बाजासम्मको मौलिक प्रस्तुतिले पर्यटकहरुलाई बेग्लै आनन्द दिने भएको छ। सात प्रदेशका सात सांस्कृतिक प्रदर्शन स्थानीय सामुदायिक तथा संस्थागत दुईसय विद्यार्थीहरुले प्रदर्शन गर्ने भएको छ।

त्यस्तै, विहान ८ बजेभित्र पाटन दरवार स्क्वायर प्रवेश गर्ने पहिलो पच्चीस जनासम्म पर्यटकहरुलाई विशेष माल्र्यार्पण सहित सम्मान गरिने जानकारी पनि संयोजक महर्जनले दिएका छन्।

ललितपुर महानगरपलिकाको आयोजनामा हुन गईरहेको ललित सांस्कृतिक मेला विशेषत ललितपुरलाई पर्यटन हब बनाउने तथा ललितपुरको चिनारी दिने प्रमुख उदेश्यले गर्न लागेको ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक एवम् ललितपुर महानगरपालिका-५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले  वताएका छन्।
 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १७:३४
##worldtourismday #lalitmela
प्रतिक्रिया दिनुहोस्
थप समाज
कविता : गाउँ-शहर
कविता : गाउँ-शहर सोमबार, फागुन ११, २०८२
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध आइतबार, फागुन १०, २०८२
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ? शनिबार, फागुन ९, २०८२
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
आज ७६औँ प्रजातन्त्र दिवस
आज ७६औँ प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा आइतबार, फागुन ३, २०८२
आज देशभर २६३औँ सेना दिवस मनाइँदै
आज देशभर २६३औँ सेना दिवस मनाइँदै आइतबार, फागुन ३, २०८२
आम्दानीको स्रोत बन्दै अटोरिक्सा
आम्दानीको स्रोत बन्दै अटोरिक्सा आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
  • नंः २ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ३ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ४ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ५ नामी साप्ताहिक
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्