Top Navigation
Main Navigation
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • रामकुमार श्रेष्ठद्वारा कोभिड न्यूनिकरणका लागि १ हजार १ सय ११ डलर सहयोग
रामकुमार श्रेष्ठद्वारा कोभिड न्यूनिकरणका लागि १ हजार १ सय ११ डलर सहयोग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ १०, २०७८

अष्ट्रेलिया । विस्वब्यापी महामारीको रुपमा देखा परेको मानव इतिहासकै अहिलेसम्मकै भयाबह कोभिड-१९ को पहिलो चरणको प्रभाबले थिलथिलो पारेको हाम्रो मातृभूमि नेपाल त्योभन्दा भयाबह दोस्रो लहरको चपेटामा नराम्ररी परेको छ। 

नेपालमा देखा परेको समस्याको डरलाग्दो अवस्थाले गर्दा यसमा अमेरिका, बेलायत, अस्ट्रेलियाका सरकारमा समेत गंभिर रुपमा ध्यानाकर्षण भएको छ र ती सरकारहरुले धमाधम ठूलो सहयोग गर्न शुरु गरिसकेको छ। 

बहुराष्ट्रिय निकायहरुको पनि कोभिड-१९ ले नेपालमा सिर्जना गरेको आपतकालिन अवस्थाका कारण ध्यानाकर्षण गर्न शुरु गरिसकेको छ र यसको प्रतिकृया स्वरुप सञ्चालनमा ल्याइएको घटना व्यबस्थापन प्रणालीसंगै विस्व स्वास्थ्य संगठनले धेरै कर्मचारीहरु नयाँँ सुपरिबेक्षकका अन्तर्गत नयाँँ भूमिकाका साथ प्राबिधिक सहयोगमा उत्रिसकेको छ।

बच्चामा रोग क्षमता शक्ति स्वाभाबिक रुपमा कम हुने भएकोले अहिलेदेखि तयारी गरिएन भने सम्हाल्न नसकिने भन्दै बिज्ञहरु चिन्ता ब्यक्त गरिराखेका छन ।

कोभिडको पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम भएकोमा हालको दोस्रो लहरमा कुल संक्रमितमा बालबालिकाको हिस्सा करिब १० प्रतिशत छ । कोभिड-१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् ।

यस्तो बिषम परिस्थितिमा कुनै पनि देशमा बस्ने नेपाली मौन रहन सक्तैन । यसै सन्दर्भमा गोरखा घर भै विस्वभरी छरिएर रहेका गोरखालीहरुको विस्वब्यापी सञ्जाल ग्लोवल गोरखा समाजले आफ्नो जन्मभूमिमा आइपरेको यो गहिरो संकटप्रति आफ्नो दायित्व महसूस गर्दै यो भयाबह संक्रमणबाट हुनसक्ने अकल्पनिय क्षतिको न्यूनिकरणको लागि जति सक्दो छिटो सहयोगको आवस्यकता रहेकाले फेस मास्क, अक्सिमिटर तथा अक्सिजन कन्सन्ट्रेटर जस्ता अत्यावस्यक स्वास्थ्य सामाग्रीहरु सक्दो सहयोग गर्ने अठोट गरी विस्वब्यापी रुपमा कोष संकलन गरिरहेको छ ।     

नेपाली संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने अभिप्रायले अस्ट्रेलियामा पहिलो पटक गाइजात्रा कार्यक्रम आयोजना गर्ने, नेपालमा एम्बुलेन्स प्रदान गर्ने लगायतका थुप्रै सामाजिक काम गर्दै आएको गोरखा समाज अष्ट्रेलियाले पनि ग्लोवल गोरखा समाजको यो उद्धेस्य प्राप्ती कार्यमा अस्ट्रेलियामा पनि कोष संकलन गरिराखे छ । 

गोरखा समाज अष्ट्रेलियाका सल्लाहकार समेत रहेका लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार श्रेष्ठले परिवारका सदस्यहरु प्रभा देवी श्रेष्ठ, पुरक श्रेष्ठ र पुजा श्रेष्ठ सबैका तर्फबाट १ हजार १ सय ११ डलर जम्मा गरिदिएको जानकारी गराउँदै सबैले आ-आफ्नो क्षमता अनुसार सहयोग गर्न पनि हार्दिक अनुरोध गरेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  ०९:३४
##RamKumarShrestha
प्रतिक्रिया दिनुहोस्
थप समाज
रामेछापका किसानलाई आलु खेतीमा आकर्षित
रामेछापका किसानलाई आलु खेतीमा आकर्षित शनिबार, माघ १८, २०८२
विकासवादी नेतृत्वकाे पर्खाइमा बागलुङ
विकासवादी नेतृत्वकाे पर्खाइमा बागलुङ शनिबार, माघ १८, २०८२
नौ जिल्ला डढेलोको उच्च जोखिममा
नौ जिल्ला डढेलोको उच्च जोखिममा मंगलबार, माघ १४, २०८२
आज विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ?
आज विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ? मंगलबार, माघ १४, २०८२
कस्ताे रहला आज र भोलि देशभर माैसम ?
कस्ताे रहला आज र भोलि देशभर माैसम ? मंगलबार, माघ १४, २०८२
साउदी अरबसँग नयाँ श्रम सम्झौता हुँदै
साउदी अरबसँग नयाँ श्रम सम्झौता हुँदै आइतबार, माघ १२, २०८२
अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ?
अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ? शनिबार, माघ ११, २०८२
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप शुक्रबार, माघ १०, २०८२
शून्य लागतमा ८ सय श्रमिक मलेसिया जाँदै
शून्य लागतमा ८ सय श्रमिक मलेसिया जाँदै शुक्रबार, माघ १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः ३ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ४ निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्