Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper सोमबार, माघ १६, २०७९
Nami News
Nepal Investment Mega Bank Ltd. Nepal Investment Mega Bank Ltd.
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने
भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने
Nami News
Nami News बुधबार, मंसिर १४, २०७९

चितवन । भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । 

महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो ।

महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले नहटाए आफैले हटाउने जनाएको छ भने संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ।

महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, पर्खाल एवं अन्य सरंचरना, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचना, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाइ गरी बनाइएका स्थायी ¥याम्प, नक्शापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी अन्य प्रयोजनः पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्ट हटाउने सूचनामा उल्लेख छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १४:१६
##bharatpurmetropolitancity #chitwan
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुस्सु/कुहिरोबाट सतर्कता रहन अनुरोध
हुस्सु/कुहिरोबाट सतर्कता रहन अनुरोध बिहीबार, माघ १२, २०७९
वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा सिद्धार्थ राजमार्ग
वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा सिद्धार्थ राजमार्ग बुधबार, माघ ११, २०७९
विदेशी सेनालाई नेपाली सेनाले हराएको दिन
विदेशी सेनालाई नेपाली सेनाले हराएको दिन मंगलबार, माघ १०, २०७९
हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु : उपप्रधानमन्त्री लिङ्देन
हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु : उपप्रधानमन्त्री लिङ्देन सोमबार, माघ ९, २०७९
सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली : प्रधानमन्त्री
सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली : प्रधानमन्त्री आइतबार, माघ ८, २०७९
तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्री ‘प्रचण्ड’ काे प्रतिवद्धता
तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्री ‘प्रचण्ड’ काे प्रतिवद्धता शनिबार, माघ ७, २०७९
पराईलाई मेरो प्रश्न
पराईलाई मेरो प्रश्न शनिबार, माघ ७, २०७९
कति कुर्ने ?
कति कुर्ने ? शनिबार, माघ ७, २०७९
तराई बिद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयको आयोजनामा बृहत् सांस्कृतिक मेला-२०७९
तराई बिद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयको आयोजनामा बृहत् सांस्कृतिक मेला-२०७९ बिहीबार, माघ ५, २०७९
लोकप्रिय
  • नंः १ अध्यात्म सधै अस्तित्वमा रहन्छ तर भौतिकताको अस्तित्व निरन्तर रहँदैन : सरला ढकाल
  • नंः २ डिशहोम रिचार्ज गर्दा निशान्त बुढाले जिते १ लाख 
  • नंः ३ एमालेले घोषणा गर्याे सबै जनवर्गीय सङ्गठन सम्मेलनकाे मिति
  • नंः ४ विदेशी सेनालाई नेपाली सेनाले हराएको दिन
  • नंः ५ के लत बस्यो-गजलभिडियोलाई ३१ लाखबढी भ्यूज
विचार
असल राष्ट्रपति पाउने अपेक्षा
असल राष्ट्रपति पाउने अपेक्षा Nami News
नेपालको असुरक्षित आन्तरिक उडान
नेपालको असुरक्षित आन्तरिक उडान Nami News
बैगुनको बदला पनि गुन
बैगुनको बदला पनि गुन Nami News
सूचना-प्रविधि
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने Nami News
डिएचआई र श्याण्डमार्टिन इन्टरनेशनल होल्डिंङबीच सम्झ्यौता
डिएचआई र श्याण्डमार्टिन इन्टरनेशनल होल्डिंङबीच सम्झ्यौता Nami News
आमनागरिकमा निर्वाचन गतिविधि पुर्याउन सञ्चारको महत्वपूर्ण भूमिका : निर्वाचन आयुक्त्त थपलिया
आमनागरिकमा निर्वाचन गतिविधि पुर्याउन सञ्चारको महत्वपूर्ण भूमिका : निर्वाचन आयुक्त्त थपलिया Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Tweets by rains_november
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्