Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
Multimedia
  • Home
  • Multimedia
  • अनुपम कला नगरी ललितपुरकाे इतिहास गौरवपूर्ण छ : प्रधानमन्त्री देउवा
अनुपम कला नगरी ललितपुरकाे इतिहास गौरवपूर्ण छ : प्रधानमन्त्री देउवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस २, २०७९
Api Himal

ललितपुर । ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसकाे अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको इतिहास गौरवपूर्ण भएको बताएको छ ।

ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसरमा महानगर परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, “अनुपम कला नगरीको रुपमा परिचित यस नगरको सरसफाईलगायत काम गर्न १९७५ पुस २ गते ‘छेमडोल अड्डा’को नामबाट सञ्चालन भएको कार्यालय महानगरपालिकाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । त्यसैले यसको इतिहास गौरवपूर्ण छ ।”

उपत्यकाको पुरानो र मौलिकतासहितको ललितपुर सहर महानगरपालिका बनेपछि व्यवस्थित विकाससहित नगरवासीको जीवनलाई सहज र गुणस्तरीय बनाउने योजनासहित अघि बढेको उनले बताए ।

Nepal Oil Corporation

प्रधानमन्त्री देउवाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी, उपत्यकाकै जेठो महानगरपालिका स्थापनाको एक सय चार वर्षमा प्रवेश गरेको सुखद अवसरमा महानगरवासी, जनप्रतिनिधिलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गरे ।

संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १९:३२
##SherBahadurDeuba
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप Multimedia
भृकुटीमण्डपमा शुरु भयाे मह मेला
भृकुटीमण्डपमा शुरु भयाे मह मेला शनिबार, जेठ २५, २०८२
अहिलेको समितिको मोडल फेलिएर छ : सांसद माधव सापकोटा
अहिलेको समितिको मोडल फेलिएर छ : सांसद माधव सापकोटा आइतबार, वैशाख १४, २०८२
तीनकुने घटनाको रहस्य खुल्यो, रक्शी चोर्ने पनि नेताकै छोरा
तीनकुने घटनाको रहस्य खुल्यो, रक्शी चोर्ने पनि नेताकै छोरा आइतबार, वैशाख १४, २०८२
रानीपोखरीकाे बालगोपालेश्वर मन्दिरमा भाइटीका
रानीपोखरीकाे बालगोपालेश्वर मन्दिरमा भाइटीका आइतबार, कात्तिक १८, २०८१
नेपाल सम्वतलाई दिनचर्यामा बदल्नुपर्छ : उपमेयर डङ्गोल
नेपाल सम्वतलाई दिनचर्यामा बदल्नुपर्छ : उपमेयर डङ्गोल शनिबार, कात्तिक १७, २०८१
नेपाल संवत् ११४५ नयाँ वर्ष कार्यक्रम
नेपाल संवत् ११४५ नयाँ वर्ष कार्यक्रम शनिबार, कात्तिक १७, २०८१
तिहारमा फूलको व्यापार
तिहारमा फूलको व्यापार शुक्रबार, कात्तिक १६, २०८१
काग तिहार : कागको प्रतिमामा पूजा
काग तिहार : कागको प्रतिमामा पूजा बुधबार, कात्तिक १४, २०८१
नेकपा (माओवादी केन्द्र) को खबरदारी जुलुस ‪
नेकपा (माओवादी केन्द्र) को खबरदारी जुलुस ‪ शनिबार, कात्तिक १०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्