Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • लायन सुशीला श्रेष्ठको सेवामय लहर
लायन सुशीला श्रेष्ठको सेवामय लहर
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस २, २०७९

–श्याम स्मृत

 काठमाडौ। सुखमा त सवै हुन्छन्। दुःखमा कोही हुदैन। कोही नहुने त्यो दुःखमा सहयोगी बन्ने नै ठूलो सारथी हो।  यसरी अरुको दुख, समस्यामा सहयोग गर्नु र समाजमा भएका समस्याको समाधान गर्ने कार्यलाई समाज सेवा भनिन्छ।

समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ । अरुलाई समस्या परेमा सहयोग गर्नु पर्दछ। त्यसैले समाज र मानिसबीच घनिष्ट सम्बन्ध हुन्छ । तिनीहरू एक अर्कामा निर्भर रहन्छन् ।

Sushila Shrestha 216712921001671341595.jpg

मानिस नभए समाज बन्दैन र समाज बिना मान्छेको अस्तित्व रहदैन । मानिस सामाजिक प्राणी भएकोले समाजमा बस्नु उसको विशेषता भएको जिकिर लायन्स क्लब अफ काठमाडौं फेलोसिपका डाइनामिक मेमबर लायन सुशीला श्रेष्ठको रहेको छ।

लायन सुशीला श्रेष्ठको भनाईमा कुनै पनि मानिसले आफ्नो चाहना, आवश्यकता, इच्छा पूरा गर्न देखि समस्याहरु समाधान गर्न समाजमा भर पर्नु पर्दछ । समाजमा बसेका मानिसहरुलाई समाजले धेरै सहयोग गर्दछ ।

Page No.1-Sushila Shrestha 1 Front 51671292083.jpg

यसका साथै मानिसहरु बिच एकता बढाउने काम समाजले गर्दछ । समाज र मानवको आबश्यकताले कानून, सडक, अस्पताल जस्ता अति आवश्यक पुर्वाधारको व्यवस्था मिलाएको हुन्छ ।

समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेका मानिसहरूलाई मद्दत गर्नु हो। समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ। यसले खाँचोमा परेका र पिडितहरूलाई मद्दत गर्ने जनाउँछ ।

Page No.1-Sushila Shrestha 1 Front 71671292084.jpg

यो स्वैच्छिक सेवा हो । यो स्वैच्छिक सेवा विसं २०७२ सालको महाभूकम्पवाट पिडितहरुको लागि गरिएको सहयोग अनि कोरोनाको महामारी तथा बाढीपिडितहरुलाई लायन्स क्लब अफ काठमाडौं फेलोसिप लगायत व्यक्तिगत प्रयासवाट सहयोग गर्नु र गराउने कार्य लायन सुशीला श्रेष्ठवाट निरन्तर हुदैआएको छ।

आफूले सिन्धुपाल्चोकको मेलम्ची, नवलपुरदेखि ललितपुरका विभिन्न स्थानमा विभिन्न सहयोग गर्ने र गराउने कार्य गरेर आफूभित्रै आनन्द महशुश गर्दैआएकी लायन सुशीला श्रेष्ठको अनुभवमा समाजसेवाले गर्दा समाजको र देशको विकास हुन्छ।

Page No.1-Sushila Shrestha 1 Front1671292085.jpg

समाजसेवा गरे पछि मानिसले जनताबाट बदलामा केही आशा गर्दैनन् । यो सेवा मानवीय विचारमा र कुनै लाभको उद्देश्य बिना प्रदान गरिन्छ। व्यक्तिगत स्वार्थभन्दा समाजको हित महत्वपूर्ण हुनेहरू मात्र समाजसेवामा अगाडि आउनु पर्दछ जसले गर्दा समाजको र देशको विकास हुन्छ ।

सानैदेखि सामाजिक कार्य गर्न र गराउन अत्यन्त क्रियाशील लायन सुशीला श्रेष्ठको थातथलो सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती–४ नवलपुर हो । नवलपुरवाट ललितपुरको लगनखेल थतिटोलमा आएर विगत २३ बर्षदेखि नयाँ फेन्सी नामक फेन्सी व्यवसाय गर्दैआएकी लायन सुशीलाको फेन्सी व्यवसाय पछिको अर्को कार्य भनेकै सामाजिक सेवा हो। यस कार्यमा एकमात्र सुपुत्र श्रीजन श्रेष्ठको पनि ठूलो साथ र सहयोग रहेको छ।

Page No.1-Sushila Shrestha 11671292085.jpg

हाल अमेरिकाको क्यालिफोर्नियामा अध्ययनरत रहेका सुपत्र श्रीजनको चाहना पनि समाज सेवा नै रहेको सुशीलाको भनाई छ। बाँचुञ्जेल आफूले सक्दो सहयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि लायन सुशीलाको रहेको छ।

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्
थप समाज
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ बिहीबार, चैत ५, २०८२
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
अरुण नदीमा जेटबोट चढेर
अरुण नदीमा जेटबोट चढेर शनिबार, फागुन ३०, २०८२
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर बुधबार, फागुन २७, २०८२
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि मंगलबार, फागुन २६, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ सीमाना पारको सम्बन्ध
  • नंः ३ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
  • नंः ४ कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
  • नंः ५ नामी साप्ताहिक
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्