Top Navigation
Main Navigation
सोमबार, पुस २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कवि तथा साहित्यकार प्रज्ज्वल घिमिरे र चलचित्रकर्मी उज्ज्वल घिमिरेलाई मातृशोक
कवि तथा साहित्यकार प्रज्ज्वल घिमिरे र चलचित्रकर्मी उज्ज्वल घिमिरेलाई मातृशोक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन १२, २०८०

ललितपुर । नेपाली साहित्य आकाशका विलक्षण प्रतिभाका धनी कवि तथा साहित्यकार प्रज्ज्वल घिमिरेलाई मातृशोक परेको छ।

नामी साप्ताहिक तथा नामीन्यूज डटकमका विशेष संवाददाता समेत रहेका कवि तथा साहित्यकार घिमिरेलाई मातृशोक परेको हो।

अन द स्पट कविता लेख्न सक्ने अतुलनीय क्षमता बोकेका कवि तथा साहित्यकार घिमिरेको ममतामयी आमा पूर्णिमा घिमिरेको असार ३१ गतेका दिन बीर अस्पतालमा उपचारका क्रममा दुःखद निधन भएको थियो ।

आज शुक्रवार दिवंगत आमाको तेह्रदिने पूण्यतिथिको क्रिया कर्म सम्पन्न भएको जानकारी कवि तथा साहित्यकार घिमिरेले दिएका छन्।

Prajwal Ghimire News 31690556284.jpg

स्वर्गवासी पूर्णिमा घिमिरेको तीन सन्तानमा कवि तथा साहित्यकार घिमिरे माहिलो सन्तान हुन्। जेठो छोरा उज्ज्वल घिमिरे नेपाली चलचित्र उद्योगका उज्ज्वलमय विख्यात अभिनेता तथा निर्देशक हुन्।

नेपाली कथानक चलचित्र आदर्श नारीवाट अभिनय यात्रा शुरुगरेका घिमिरेको नोटेसेबल चलचित्र सन्तान हो। त्यसपछि, चलचित्र बसन्तीमा समेत अभिनय गरेका घिमिरेले धेरैजसो अभिनय पाकिस्तानी चलचित्रमा गरेका थिए। बढी चलचित्र निर्देशनमा व्यस्त बने ।

जिन्दगानी, विश्वास, भुली गए पाप लाग्ला, शुभकामना लगायतका दर्जनौ सफल चलचित्रका निर्देशक समेत रहेका घिमिरे केही समयदेखि अमेरिकामा बसोबास गर्दैआएका छन्।

निर्देशक घिमिरे आमाको निधनको सातौ दिनमा मात्र अमेरिकाको कोलारोडोवाट नेपाल फर्कन पाएका थिए। अमेरिकाको क्यालिफोर्नियामा रहेकी कवि तथा साहित्यकार प्रज्ज्वल घिमिरे र चलचित्रकर्मी उज्ज्वल घिमिरेका एक मात्र बहिनी संगीता घिमिरे भने, आमा पूर्णिमाको बीर अस्पतालमा उपचार हुदैगर्दा नै नेपाल आइपुगेकी थिइन्।

नेपालमा आमाको उपचारमा कुनै कसर नराखेका भाइ प्रज्ज्वल, बुहारी माया कुमारी रुवाली र बहिनी संगीताप्रति कृतज्ञता व्यक्त गर्ने चलचित्रकर्मी उज्ज्वल घिमिरेले यो दुःखद घडीमा आफूहरुलाई शोक समवेदना प्रकट गर्ने सवैलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन्। 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरमा ट्याक्टर दुर्घटना : दुईको मृत्यु, दुई घाइते
उदयपुरमा ट्याक्टर दुर्घटना : दुईको मृत्यु, दुई घाइते सोमबार, पुस २१, २०८२
पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव सोमबार, पुस २१, २०८२
कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइने
कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइने सोमबार, पुस २१, २०८२
झापामा १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालन
झापामा १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालन सोमबार, पुस २१, २०८२
खाेटाङमा श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ
खाेटाङमा श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ सोमबार, पुस २१, २०८२
काठमाडौंमा चिसो बढ्यो
काठमाडौंमा चिसो बढ्यो सोमबार, पुस २१, २०८२
तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे सोमबार, पुस २१, २०८२
आजकाे माैसम: वर्षा र हिमपातको सम्भावना
आजकाे माैसम: वर्षा र हिमपातको सम्भावना सोमबार, पुस २१, २०८२
जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ :
जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ : शनिबार, पुस १९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ सत्य आफैमा एउटा ठूलो तन्त्र हो
  • नंः ३ जाडोलाई तह लगाउँने ११ उपाय
  • नंः ४ जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ :
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्