Top Navigation
Main Navigation
आइतबार, फागुन १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, फागुन १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
Multimedia
  • Home
  • Multimedia
  • सांसद पाण्डेद्वारा नदी कटान क्षेत्रको निरीक्षण (भिडियाेसहित)
सांसद पाण्डेद्वारा नदी कटान क्षेत्रको निरीक्षण (भिडियाेसहित)
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, भदौ ४, २०८०

भरतपुर । पूर्वमन्त्री तथा चितवन क्षेत्र नम्बर तीनका सांसद विक्रम पाण्डेले नारायणी नदिको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।

पाण्डेले आइतबार पश्चिम चितवनमा नारायणी नदीले कटान र तटबन्धन भएको क्षेत्र निरीक्षण गरेको हो । निरीक्षणका क्रममा सांसद पाण्डेले नारायणी नदीको व्यवस्थापनको काम सन्तोषजनक भएको बताए। ।

उनले नदीले कटान गरेको नयाँ क्षेत्र समेत अनुगमन गरे । ‘पुरानो कटान त समपन्न गर्नु नै छ । नयाँ कटान गरेको क्षेत्रमा अर्को साल बजेट पार्ने लक्ष्यका साथ अवलोकन गरेको हुँ, उनले भने ।’ 

नारायणी नदीमा जथाभावि ढुंगा, गिट्टी  उठाउँदा चितवनको बस्ती तर्फ नारायणी बगेको उनले बताउए। आगामी दिनदेखि नारायणीको बगर उठाउन दिन नहुने उनले बताए ।

‘चितवन तर्फ लाखौँ ट्रिप बगर उठाएर यस्तो भएको हो। आगामी १० बर्ष यहाँको ढुङगा गिट्टी जनताले उठाउन नदिने हो भने पहिलेकै अवस्थामा नारायणी बग्छ,’ उनले भने, ‘नत्र भने पश्चिम चितवन नै सकिन्छ ।’ उनले २०५६ सालदेखि नारायणी नदीको तटबन्धको विषय उठाएको बताए।

आगामी दिनमा आफु नै आएर नदी दोहन गर्न नदिने उनले उद्घोष गरे । ‘अब नारायणीको ग्राबेल उठाइयो भने तटबन्धनले पनि धान्दैन,’ उनले भने  ‘यसमा जनता आफै लाग्नुपर्छ । नभए म आफै आएर भएपनि ग्राबेल उठाउन दिँदैन।’

अहिले नारायणी तटबन्धनको काम धमाधम भएको छ । सरकारले करिव २ अर्वको लगानीमा नदी तटबन्धनको काम गरिरहेको छ। नारायणी नदी व्यवस्थापन आयोजनाका सिनियर डिभिजन इन्जिनियर शेखरनाथ न्यौपानेले तीन बर्षको ठेक्का सम्झौता भएर काम भइरहेको बताए।

उनले विभिन्न प्याकेज अनुसार १५ देखि ३५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । उनले नदीले बढि कटान गरेको क्षेत्रलाई प्राथमिकतामा राखेर तटबन्धनको काम भइरहेको न्यौपानेले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:१३
##narayaniriver #bikrampandey
प्रतिक्रिया दिनुहोस्
थप Multimedia
देशको स्वाधीनताभन्दा माथि हुँदैन विकास : अध्यक्ष हर्क साम्पाङ
देशको स्वाधीनताभन्दा माथि हुँदैन विकास : अध्यक्ष हर्क साम्पाङ शुक्रबार, फागुन १५, २०८२
जेनजीको मागलाई सम्बोधन गर्न स्थापना भएको पार्टी हो उज्यालो नेपाल पार्टी : अध्यक्ष कुलमान घिसिङ
जेनजीको मागलाई सम्बोधन गर्न स्थापना भएको पार्टी हो उज्यालो नेपाल पार्टी : अध्यक्ष कुलमान घिसिङ आइतबार, फागुन १०, २०८२
पूर्वराष्ट्रपति डा रामवरण यादवकाे सन्देश
पूर्वराष्ट्रपति डा रामवरण यादवकाे सन्देश बिहीबार, फागुन ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाहको सारगर्भित सन्देश
पूर्वराजा ज्ञानेन्द्र शाहको सारगर्भित सन्देश बुधबार, फागुन ६, २०८२
२६३ औँ नेपाली सेना स्थापना दिवस
२६३ औँ नेपाली सेना स्थापना दिवस आइतबार, फागुन ३, २०८२
निर्वाचन सर्ने हो कि भन्ने दुविधामा नपर्न प्रचण्डको आग्रह
निर्वाचन सर्ने हो कि भन्ने दुविधामा नपर्न प्रचण्डको आग्रह बुधबार, माघ २९, २०८२
मन्त्रीपरिषद्को निर्णयहरु
मन्त्रीपरिषद्को निर्णयहरु मंगलबार, पुस २९, २०८२
मन्त्रीपरिषद्को बैठकले के के निर्णय गर्यो ?
मन्त्रीपरिषद्को बैठकले के के निर्णय गर्यो ? शुक्रबार, असोज २४, २०८२
मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय बिहीबार, असोज २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः २ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कविता : गाउँ-शहर
  • नंः ५ नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्