Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भूकम्प प्रभावितलाई राहत वितरण
भूकम्प प्रभावितलाई राहत वितरण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज २७, २०८०

टेकेन्द्र बोहरा । बझाङ जिल्लाको थलारा गाउँपालिकाका-९ का भूकम्पपीडित परिवारहरूलाई राहत सामाग्री वितरण गरिएको छ।

यूनाईटेड मिसन टू नेपाल (युएमएन) को आर्थिक सहयोग,र प्रगतिशील युवा समाजको साझेदारीमा बुधबार र विहिवार भुकम्प प्रभावितहरुलाई राहत वितरण गरिएको हो।

वडा नम्बर ९ को चित्रु, फकाली,अफला र जडारका करीव दूई सयभन्दा भन्दा वढी घरपरिवारलाई राहत वितरण गरीएको वडा न‌‌ ९ का वडाअध्यक्ष लोकेन्द्र विष्टले बताए ।

वडाअध्यक्ष विष्टका अनुसार,यही यही असोज १६ गते आएको विनासकारी भूकम्पका कारण वडाका करीव ४ सय भन्दा वढी अधिकास घरहरुमा क्षती भएका थिए ।

thalara bhukampa pidit bajhang-21697264393.jpg

कतिपय स्थानियहरु भूकम्पको त्रासको विचमा पनी जोखीमपूर्ण घरमा वसिरहेको थियो, ती जोखीमपूर्ण घरमा वसिरहेका व्याक्तिहरुलाई प्रगतिशील युवा समाज, यूएमएन र वडा कार्यालयको समन्वयमा राहत स्वरुप व्लाङ्केट, त्रिपाल, पिफम वितरण गरिएको र यो राहतले गर्दा भूकम्प प्रभावितहरुलाई राहत भएको बताए।

भूकम्पले गर्दा आप्नो घर चिराचिरा परेको र रातीको समयमा भूकम्पका डरले वाहिरै सुत्नुपरेको र स्थानिय  मञ्जुदेवी खड्काले बताईन्। खड्काले भनिन् यस्तो विपतको बेला केन्द्र सरकार प्रदेश सरकार भन्दा संघ सस्थावाट ठूलो राहत मिलेको र आफूलाई पनि केही सहज भएको बताईन् ।

thalara bhukampa pidit bajhang-31697264393.jpg

त्यस्तै अर्की स्थानीय धौली देवी विष्टले भनिन् साझ आफू खाना पकाईरहेको बेला भूकम्प आयो भूकम्पको त्रासले अहिले हामी घरभन्दा वाहिरै खाना पकाउने गरेका छौ, भित्र पसे मरिन्छ, कि भन्ने डर हुन्छ सस्थाले व्लाङ्केट पिफम त्रिपाल दिएपछि आफूलाई निक्कै सहज भएको बताईन् ।

हामीले थलारा गाँउपालिका-९ को अधिका‌स बस्तीहरुमा स्थलगत अध्यन गर्दा यहाँका अधिकांस घरहरु भूकम्पका कारण भत्केको कैर्यौ घरहरु चर्केको र कतिपय घरहरु वस्न योग्य नभएको देख्यौं र प्रगतिशील युवा समाज यूएमएन र वडा कार्यालयको समन्यमा स्थानियहरुकै टोल बस्तीहरु गएर सरकारले दिएको मापदण्ड अनुसार सुरुवाती चरणमा केही राहत वितरण छौ, स्थानिय सरकार प्रदेश सरकार, र केन्द्र सरकारले पनि भूकम्प प्रभावितहरुका लागि घरहरु पुनर्निर्माणका लागि पहल चाल्नुपर्ने 'प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केशीले बताए ।

समाजका अध्यक्ष केशीले भने, 'हाम्रो संस्थाले, यसभन्दा अगाडि पनि कोभिड र भूकम्पको बेला पनि हामीले जिल्लाका विभिन्न ठाँउहरुमा स्वास्थ्य सामाग्री वितरण गरेका थियौं ।'

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ११:५५
##bajhang #thalara #earthquake
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्