Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
बिहीबार, चैत ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, चैत ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • काठमाडौं महानगरपालिका-४ मा लैंगिक हिंसा विरुद्धको सचेतनात्मक -याली
काठमाडौं महानगरपालिका-४ मा लैंगिक हिंसा विरुद्धको सचेतनात्मक -याली
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, मंसिर १९, २०८०

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ मा लैंगिक हिंसा विरुद्धको सचेतनात्मक -याली संपन्न भएको छ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी तथा प्रहरी बृत मालिगाउंको संयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्धको सचेतनात्मक -याली संपन्न भएको हो।

मंगलवार विहान ८ः३० बजेवाट ९ः४५ बजेसम्म भएको सचेतनात्मक लैंगिक हिंसा विरुद्धको र्याली कार्यक्रमको प्रमुख आतिथ्यता तथा अगुवाई काठमाडौं महानगरपालिका वडा नंबर ४ का वडा सरकार प्रमुख वडा अध्यक्ष दिनेश महर्जनको थियो।

साथमा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने तथा प्रहरी बृत मालिगाउँका कार्यालय प्रमुख प्र.ना.उ.इन्द्र बहादुर सुवेदीको विशेष आतिथ्यतामा लैंगिक हिंसा विरुद्धको सचेतनात्मक र्याली संपन्न भएको थियो। जसमा चण्डोल स्थित न्यूटन हाईस्कुल तथा पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीहरुको विशेष सहभागिता रहेको थियो ।

टुँडालदेवी हुँदै युरोपियन बेकरी, आशीर्वाद स्कुलको भित्री वाटो हुदै ४ नंबर वडा कार्यालय भवन भएर कीर्तन चोक, विशालनगर, चण्डोल, विशाल मिलन केन्द्र भएर टुँडालदेवी मन्दिर परिसरमा नै पुगेर समापन भएको थियो। -यालीमा लैंगिक हिंसा विरुद्धको प्ले–कार्ड तथा नारा लगाइएको थियो।

KMC 4 Rally 11701791384.jpg

KMC 4 Rally 21701791385.jpg

KMC 4 Rally 41701791388.jpg

KMC 4 Rally 31701791388.jpg

KMC 4 Rally 51701791390.jpg

KMC 4 Rally 61701791391.jpg

KMC 4 Rally 81701791393.jpg

KMC 4 Rally 71701791393.jpg

KMC 4 Rally 101701791395.jpg

KMC 4 Rally 91701791395.jpg

 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्
थप समाज
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
अरुण नदीमा जेटबोट चढेर
अरुण नदीमा जेटबोट चढेर शनिबार, फागुन ३०, २०८२
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर बुधबार, फागुन २७, २०८२
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि मंगलबार, फागुन २६, २०८२
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र बुधबार, फागुन २०, २०८२
विसं २०८३ सालकाे सार्वजनिक बिदा
विसं २०८३ सालकाे सार्वजनिक बिदा मंगलबार, फागुन १९, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ सीमाना पारको सम्बन्ध
  • नंः ३ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
विचार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्