Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • एचडब्लूपीएलद्वारा शान्ति शिक्षा तालिम सञ्चालन
एचडब्लूपीएलद्वारा शान्ति शिक्षा तालिम सञ्चालन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, पुस ६, २०८०
HWPL(Heavenly Culture, World Peace, Restoration of Light)

काठमाडौ । एचडब्लूपीएलद्वारा सञ्चालित शान्ति शिक्षा नेपाल तालिम एस्फोडेल पब्लिक स्कूलमा सम्पन्न भएको छ।

एचडब्लूपीएलले भदौ ५ गतेदेखि असोज २६ गते (अगस्ट २२ देखि अक्टोबर १३, २०२३) सम्म एस्फोडेल पब्लिक स्कूलमा १४ शिक्षकहरूलाई शान्ति शिक्षक तालिम दिएको हो।

एस्फोडेल पब्लिक स्कूलमा कक्षा ८ देखि १० सम्मका ६८ विद्यार्थीहरूका लागि शान्ति शिक्षा सञ्चालन गरिएको यो तालिम एचडब्लूपीएल (हेभेन्ली कल्चर, वर्ल्ड पिस, रेस्टोरेसन अफ लाईट) को शान्ति शिक्षा विभागकाे आयोजनामा तालिम सञ्चालन भएको हाे।

HWPL 51703261335.jpg

आईपीवाईजी ढअन्तर्राष्ट्रिय शान्ति युवा समूहका प्रशिक्षक ह्येजू पार्कले विद्यार्थीहरूको लागि एचडब्लूपीएलको शान्ति पाठ्यपुस्तकको पाठ १ तालिम सञ्चालन गरेर विद्यालयका शिक्षकहरूले भविष्यमा विद्यार्थीहरूलाई शान्ति शिक्षा प्रदान गर्न सकून् भनेर उदाहरणस्वरुप प्रस्तुति गरेर देखाएको थियो।

HWPL 71703261163.jpg

शान्ति पाठ्यपुस्तकको पाठ १ मार्फत, विद्यार्थीहरूले प्रकृतिमा भएका सबै चीजहरूबाट किन शान्ति सिक्नुपर्छ भन्ने बारेमा प्रश्न सोधेका थिए भने उनीहरूले नेपालको विविध संस्कृति र भाषाहरू पनि हेरेर किन र कसरी विविधतालाई अँगाल्न सकिन्छ भन्ने कुरा सिकेका थिए।

विद्यार्थीहरूले एक-अर्कालाई कसरी कदर गर्ने र सँगै कार्य गर्ने विषयकाे महत्त्वबारे जानकारी लिनुकाे साथै उनीहरूले संसारभरि विभिन्न संस्कृति, धर्म र मूल्यमान्यताहरू भएकाले संसारभरका युद्ध र द्वन्द्वहरू रोक्नको लागि हामीले कसरी एकअर्कालाई सञ्चार र सम्मान गर्नुपर्छ भन्ने विषयमाथि तालिम प्राप्त गरेका थिए।

HWPL -21703261212.jpg

संसारभरि विभिन्न संस्कृति, धर्म र मूल्यमान्यताहरू भएकाले संसारभरका युद्ध र द्वन्द्वहरू रोक्नको लागि हामीले एक-अर्कासँग खुला कुराकानी र सम्मान गर्नुपर्ने हुन्छ त्यसैले तालिममार्फत, एक विद्यार्थीले शिक्षकलाई शान्तिको सन्देशवाहक बन्न विद्यार्थीको रूपमा के गर्न सक्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उक्त प्रश्नको प्रशंसा गर्दै भविष्यमा विद्यार्थीहरूले शान्ति शिक्षा प्राप्त गर्न, क्षमा, विचार र त्याग जस्ता मूल्यहरूमा ध्यान केन्द्रित गर्न र यी पाठहरूलाई वास्तविक जीवनमा लागू गर्नुपर्ने प्रष्ट्याएका थिए। 

HWPL 91703261837.jpg

उनले विद्यार्थीलाई शान्ति क्लबमा आवद्ध भएर विभिन्न गतिविधिमा सहभागी हुन सुझाव दिँदै तालिमपछि यस विद्यालयका शिक्षकहरूले भविष्यमा विद्यार्थीलाई शान्ति शिक्षा सिकाउने विषयमा सुझाइएका थिए।

नेपालमा सन् २०२१ मा एचडब्लूपीएल र एस्फोडेल पब्लिक स्कुलका संस्थापक उप-प्राचार्य बिवा कालिका मल्ल श्रेष्ठबीचको भेटबाट यो शान्ति शिक्षाको सुरुवात भएको थियो।

एचडब्लूपीएल कार्यकर्ताले पहिले उनको उप-प्रधानाध्यापकलाई शान्ति शिक्षा प्रदान गर्दै, उनले भने यो शिक्षा स्कूलका शिक्षकहरूलाई पनि सिकाउन चाहन्छन्।

यो तालिम पूरा गरेपछि, १४ शिक्षकहरूलाई पूर्णताको प्रमाण-पत्र प्रदान गरिएको थियो।  २०२४ मा, एचडब्लूपीएल शान्ति शिक्षा विभागले विद्यार्थीहरूलाई शान्तिका नागरिकहरूमा तालिम दिन एसफोडेल पब्लिक स्कूलको सहयोगमा शिक्षकहरू मार्फत शान्ति शिक्षा सञ्चालन गर्ने योजना बनाएको छ।

एचडब्लूपीएलले नेपालमा शान्ति शिक्षा खोज्ने विद्यालयहरूसँगको सहकार्यमा सम्झ्यौता गरी शान्ति शिक्षालाई समर्थन गर्ने तयारी समेत गरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  २१:१५
##hwpl
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्