Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • ऐतिहासिक पुस्तकको लोकार्पण
ऐतिहासिक पुस्तकको लोकार्पण
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, माघ ६, २०८०
Kranti And The coup A Personal History, 1945-1963

काठमाडाै । खगेन्द्रवहादुर केसीद्वारा लिखित इतिहासले समेट्न नसकेका नेपालका केहीतथ्यपरक घटनाहरूलाई समेटेर क्रान्ति एण्ड द कु नामक महत्वपूर्ण ऐतिहासिक पुस्तकको शनिबार त्रिभुवन विश्वविद्यालयको पूर्व उपकुलपति केदारभक्त माथेमाको प्रमुख आतिथ्यतामा काठमाडौँको आर्मी अफिसर्स क्लबमा एक भव्य समारोहकाबीच लोकार्पण गरिएको छ।

चर्चित कथाकार अमोद देव भट्टराईले उपस्थित सबैलाई स्वागत गरी शुभारम्भ भएको कार्यक्रममा प्राध्यापक स्वर्गीय खगेन्द्रवहादुर केसीलाई पुस्तक लेखन लगायतउनको जीवनकालभरि उनलाई साथदिने उनकी जीवनसाथी शान्ति केसी, छोरीहरू, छोरा सागर केसी, भतिजा किशोर केसी र प्राध्यापक खगेन्द्र भट्टराई लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

pustak -21705726907.jpg

सागर केसीले आफ्ना पिता खगेन्द्रवहादुर केसी ज्यादै मिलनसार चरित्रवान नैतिकवान तथा सबैको प्रेरणाको स्रोत र मार्गदर्शक भएको बताउँदै यो पुस्तक नेपाली इतिहासको अध्ययताहरूका लागि उपयोगी रहेको विचार व्यक्त गरेका थिए।

त्यस्तै उनले दाहिने हात नचल्ने अवस्थामा पुग्दा पनि देब्रे हातले पुस्तक लेख्न सफल हुनुभयो भन्दै आफ्नो पिताप्रति गर्व पनि गरेका थिए। साथमा उनले उपन्यास, कथा र कवितालगायत साहित्यका प्राय विधाहरुमा कलम चलाउने आफ्ना पितालाई जीवनभर साथ दिने आफ्ना माता शान्ति केसीप्रति नमन भन्दै आफ्नो मन्तव्य टुंग्याएका थिए।
उक्त अवसरमा प्राध्यापक खगेन्द्र भट्टराईले  खगेन्द्रवहादुर केसी आफ्नो पुस्तकका कारण सधैँ अमर रहने विचार व्यक्त गर्दै यो पुस्तक पठनीय भएको बताए।

प्रमुख अतिथि केदारभक्त माथेमाले यस पुस्तकमा विश्वेश्वरप्रसाद कोइरालालाई क्षमतावान, इमान्दार र योग्य नेताका रूपमा चित्रण गरी उनलाई नायकको रुपमा र डाक्टर तुलसी गिरीलाई खलनायकको रुपमा चित्रण गरिएको बताए। 

साथै अहिले आर्थिक आयआर्जनमा केन्द्रित रही व्यवस्थापन प्रविधि र विज्ञान जस्ता विषयहरूको अध्ययन गर्ने मात्र चलन भएकोले हामीले हाम्रो इतिहास साहित्य र दर्शनलाई समेट्ने खाले विषयहरूको अध्ययन गर्नुपर्छ नत्र भविष्यमा हाम्रो पहिचान हामीले नै गर्न नसक्ने स्थिति आउनेछ भन्दै यस पुस्तकको अध्ययन हामी सबैले गर्नै पर्ने विचार व्यक्त गरे।

pustak-11705726908.jpg

पुस्तक प्रकाशनको पहलमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र यो पुस्तक प्रकाशनको सूत्रधार नै भन्दापनि फरक नपर्ने लेखकका भतिजा किशोर केसीले आफ्ना काका पुस्तकका लेखक स्वर्गीय खगेन्द्रवहादुर केसीले यस पुस्तकका अनुवादक प्रवीण अधिकारीको मुक्तकण्ठले प्रशंसा गर्ने गरेको सम्झँदै पुस्तक हजारप्रति प्रकाशित भएको र पुस्तकको मूल्य पनि रु.१ हजार नै भएको र पुस्तक ४८६ पृष्ठको रहेको बताए।

अन्तिममा लोकप्रिय कथाकार अमोददेव भट्टराईले केदारभक्त माथेमाले आफ्ना जिजु हजुरबुवा प्राध्यापक स्वर्गीय बासुदेव भट्टराईलाई विभिन्न अंग्रेजी पुस्तकहरू अध्ययनका लागि उपलब्ध गराएको सम्झँदै सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गरेका थिए।

अनि याे पनि :

नामी साप्ताहिक


 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १०:४७
##Kranti and the coup A Personal History
प्रतिक्रिया दिनुहोस्
थप समाज
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्