Top Navigation
Main Navigation
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आमा साक्षी राखेर ‘आमा’ कविता वाचन
आमा साक्षी राखेर ‘आमा’ कविता वाचन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, फागुन १३, २०८०

काठमाडौं। नेपाली साहित्य आकाशमा कवि अमर दिप सुनुवारको बेग्लै पहिचान र उचाई छ। जसको कविता साहित्यमा मार्मिकता तथा यथार्थता छ।

मनछुने कविताका सर्जक स्रष्टा अमर दिप सुनुवारको एकल कविता वाचन कार्यक्रम संपन्न भएको छ। मिति २०८० फागुन १२ गते शनिबार ललितपुरको सातदोबाटोस्थिति शुभलाभ सभाहलमा स्रष्टा सुनुवारको एकल कविता वाचन समारोह भएको हो। 

कवि सुनुवारले आफ्नी आमा यसोदा सुनुवारको उपस्थितिमा आमालाई नै साक्षी राखेर ‘आमा’ शीर्षकको कविता वाचनवाट एकल कविता वाचन शुरु गर्दा सवैको मन गर्बले चौडा भएको थियो। सवैले आमालाई नमन गरेका थिए।

यसैगरी कवि सुनुवारले ‘सुपर मार्केट’, ‘आधुनिक चराहरू’, ‘आस्थाहरू’, ‘मेरो गाउँ’, ‘सहिद गेटसितका प्रश्नहरू’, ‘मेरो लिखु’, ‘वाग्मती प्रेम’, ‘सगरमाथा चढिरहेको आरोही’, ‘राष्ट्रगान गाइरहेका बालबालिका’, ‘एक गैरआवासीय नेपालीको डायरी’, ‘बगरका ढुंगाहरू’ डेढ दर्जन शीर्षक कविता वाचन गरेका थिए।

कवि सुनुवार ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हुन्। उनले विद्यालय अध्ययनकालदेखि नै कविता सिर्जना गर्दै आएको र अब कृतिगत रूपमा अघि बढेको बताए।

स्रष्टा र सिर्जनाबारे नेपाली चलचित्र निर्देशक, निर्माता तथा लेखक प्रकाश सायमीले फेरि हस्त समालोचना गरेका थिए। साथमा संगीतकार प्राज्ञ शान्तिराम राई र कवि विमला तुम्खेवालगायतले पनि कवि सुनुवारका वारेमा बोलेका थिए।

समारोहमा ललितपुर प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, बागमती प्रदेश सांसद उर्मिला सुनुवार, संविधानसभा सदस्य यज्ञराज सुनुवार, पूर्वएआईजी ठुले राईलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्