मनाङको नार्पाभुमि गाउँपालिका सडक सञ्जालबाट वञ्चित हुँदा यहाँका मानिस घाँस दाउरा र खाद्यान्न ढुवानीमा घोडा, खच्चड तथा याकको प्रयोग गर्ने गरेका छन्।
यस क्षेत्रमा बसोवास गर्नेहरु मोटर बाटो पुग्ला र हिड्डुलदेखि सामान ओसापसार गर्न सहज होला भन्ने पर्खाइमा छन्।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १४:४४