Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असोज १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असोज १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • तीन सय वर्ष पुरानो हनुमान नाँच
तीन सय वर्ष पुरानो हनुमान नाँच
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, भदौ १८, २०८१

ढोरपाटन, बागलुङ । बागलुङका नेवार समुदाय करिब तीन सय वर्ष पुरानो हनुमान नाँच संरक्षणमा जुटेका छन्।

भक्तपुरका नेवार समुदाय वि.सं. १७६८ सालमा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आउँदै सँगै लिएर आएको नाच अहिलेसम्म नाँचिदै आएको छ।

नाँचलाई पुस्तान्तरण गर्नका लागि युवाहरु सक्रिय भएका हुन् । भक्तपुरबाट बागलुङ आएर नाँचेको हनुमान नाँच बीचमा लामो समय हराएपछि वि.सं २०१३ सालदेखि निरन्तरता पाउन थालेको हो ।

बाजाको तालमा एक अर्काले लठ्ठी ठोकेर पुच्छर हल्लाउदै हनुमानको भेषमा नाँच्दै हिड्ने यो नाँच विभिन्न प्रकारका तालमा नाँचिन्छ।

"बागलुङ बजारको नारायण चोकबाट सुरु हुने उक्त नाँच बागलुङ बजार हुँदै उपल्लाचौरको राम मन्दिर पुगेर फर्कन्छ। गत भदौ ११ गतेबाट सुरु गरिएको नाँच चैतसम्म नाँचिने हनुमान नाँच संरक्षण परिषद बागलुङले जनाएको छ । हरेक ३ वर्ष, ५ वर्ष, ७ वर्षमा नाचिने हनुमान नाँच यस वर्ष ९ वर्षपछि नाचिएको हो।" स्थानीय अगुवा ईश्वर मलेपतीले बताए ।

पछिल्लो समय नाँच प्रति युवा पुस्ताको चासो घट्दा लोप हुने खतरा बढेपछि नेवार समुदायका युवाहरु सक्रिय रुपमा लागेका हुन्। हनुमान नाँच संरक्षण परिषदको पहलमा नेवार समुदायका युवाहरु साउन महिनाबाटै यसको तयारीमा जुटेका थिए।

"कम्तीमा १३ र बढीमा १५ जोडी युवाहरु हनुमानको भेष धारण गरि नाच्ने यो नाँच पौराणिक रामायणको कथामा आधारित छ। चैतसम्म नाचिने यो नाँच अब तीन वर्षपछि बल्ल निकालिने छ । हनुमान नाँच पुरुष नाच्ने हुँदा स-साना बालकहरुलाई समेत नाच्न सिकाइएको छ।" स्थानीय युवा सुदीप राजभण्डारीले बताए।

हुनमानको मुर्ति लिएर बजार परिक्रममा गरि नारायण चोक चौतारीमा स्थापना गर्ने र नाँच विर्सजन गरेपछि पुन मुर्तीलाई सोही स्थानमै राख्ने परम्परा छ। यस्ता संस्कृति संरक्षणका लागि समुदायसँगै स्थानीय सरकार पनि लाग्नु पर्ने देखिन्छ। हनुमान नाँच्ने युवाहरु विभिन्न पहिरनमा नाँच्ने गर्दछन्।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २१:५८
##baglung #hanumandance #hanumannaach #dance #newacummunity #newa #cummunity
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्