Top Navigation
Main Navigation
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • लोकमार्गको दर्जनौँ ठाउँमा बाढी पहिरोले क्षति
लोकमार्गको दर्जनौँ ठाउँमा बाढी पहिरोले क्षति
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असोज ८, २०८१

ढोरपाटन,बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग बाढी र पहिरोका कारण जोखिमपूर्ण बनेको छ ।

मालढुङ्गादेखि पातीहाल्नेसम्म करिब १४२ किलोमिटर बागलुङ खण्डमा पर्ने लोकमार्गको धेरै ठाउँमा भासिने र सडकको बिच बिचमा ठूलो-ठूलो खाल्डाखुल्डी पर्दा यात्रा गर्न जोखिम भएको हो ।

लोकमार्ग अन्तर्गत बागलुङ बजारदेखि घोडाबाँधे, गलकोट, खर्बाङ, बुर्तिबाङ र निसीखोला खण्डको दर्जनौँ स्थानमा पहिरोले सडक साँघुरो बनाउनुका साथै कालोपत्रे उप्किएको छ ।

उपल्लाचौरदेखि घोडाबाँधेसम्मको करिब १५ किलोमिटर बाहेक अरु खण्डमा कालोपत्रे भइसके पनि ठाउँठाउँमा उप्किदा यात्रा गर्न निकै कठिन हुने गरेको छ ।

मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी धिरज ढकालले लोकमार्गको बागलुङ खण्ड अन्तर्गत गलकोट, बडिगाड र निसीखोलामा बढी क्षति भएको बताए ।

तत्काल सडक सुचारु गर्नका लागि मेसिन प्रयोग खुलाउने काम भइरहेको भन्दै धेरै क्षति भएको ठाउँमा ठेक्का प्रक्रियाबाट काम गरिने उनको भनाइ छ ।

साँघुरो र खाल्डाखुल्डी सडकका कारण जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गाडी चालक पूर्णबहादुर सुनारले बताए। कालोपत्र सडकको बीच भागमा ठूला-ठूला टायर फस्ने गाल्डाखुल्डी परेको हुँदा गाडीको पट्टा भाँचिने र अरु मेसिनरी सामग्रीहरु बिग्रिने गरेको उनको भनाइ छ ।

महिनौँ अगाडि बिग्रिएको लोकमार्ग लामो समयसम्म पनि मर्मत नहुँदा यात्रु र यातायात व्यवसायी मारमा परेको सुनारले बताए। सडक छेउका नालीसमेत वर्षौँदेखि मर्मत नहुँदा भल सडकमै बग्ने हुँदा कालोपत्र धेरै समय नटिक्ने गरेको उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप समाज
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य शुक्रबार, वैशाख ११, २०८३
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
  • नंः ५ नामी साप्ताहिक
विचार
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
पहिलो माया अमर माया
पहिलो माया अमर माया दीपक विवश आँशु
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्