Top Navigation
Main Navigation
बुधबार, जेठ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, जेठ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कटारी नगरपालिकाकाे नयाँ प्रशासकीय भवनबाट सेवा सुरु
कटारी नगरपालिकाकाे नयाँ प्रशासकीय भवनबाट सेवा सुरु
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ २०, २०८२
Api Himal

उदयपुर । उदयपुरको कटारी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरु भएको छ ।

एक वर्षअघि निर्माण सम्पन्न भए पनि शनिबार उद्घाटनपछि औपचारिक रूपमा सेवा सुरु भएको हो । भवनको शनिबार नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गीता खड्काले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

तीन तलाको उक्त भवनमा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका कक्षका साथै स्वास्थ्य, कृषि, पशु, योजना, प्रशासन, न्यायिक समिति, लेखालगायतका सम्पूर्ण शाखा रहेका छन् ।

Nepal Oil Corporation

भवनमा ३० वटा कोठा र एउटा आकर्षक सभाहल छ । विशेष गरी, यो भवन अपांगमैत्री बनाइएको छ र अशक्त तथा ज्येष्ठ नागरिकहरूका लागि लिफ्टको समेत व्यवस्था गरिएको छ । 

नगरप्रमुख श्रेष्ठले भवनले सुशासन र समृद्धिको अभियानलाई थप सशक्त बनाउने दावी गरे । उनले भने, ‘भवन केवल इँटाको संरचना मात्र होइन, यो कटारीवासीको समृद्धि र सुविधाको प्रतीक हो ।’ 

३० चैत ०७९ मा भुसनाम्छा प्राइम बेल्टार जेबीले भ्याटबाहेक पाँच करोड ५६ लाख ५३ हजार २४२ रुपैयाँमा ठेक्का लिएर ३० असार ०८१ सम्पन्न गरेको कटारी नगरपालिकाका योजना तथा प्राविधिक शाखाका इन्जिनियर अरुण हमालले जानकारी दिए। उनले भने, ‘एक वर्षअघि निर्माण सम्पन्न भएको हो। तर, उद्घाटनमा मात्र ढिलाइ भयो । अब नयाँ भवनबाटै सेवा सुरु हुनेछ ।’

भवन उद्घाटनमा प्रमुख अतिथि ल्याउने विषयमा कटारी नगरपालिकाका जनप्रतिनिधिबिच विवाद हुँदा उद्घाटनमा ढिलाइ भएको हो। विशेष गरेर नगरप्रमुख श्रेष्ठ कांग्रेस र उपनगरप्रमुख खड्का एमालेकी हुन् । ‘पछिल्लो समय नगरप्रमुख र उपप्रमुखले भवन उद्घाटनको लागि प्रमुख अतिथि प्रधानमन्त्री केपी ओली ल्याउने सहमति गरेका थिए । तर, प्रधामन्त्री ओलीको समय नमिलेपछि नगर प्रमुख श्रेष्ठ र खड्काले संयुक्त रूपमा गरेका हुन्।’ 

प्रकाशित मिति: सोमबार, जेठ २०, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
सुदूरपश्चिम धनगढीका सडक सुनसान, सर्वसाधारणलाई सास्ती
सुदूरपश्चिम धनगढीका सडक सुनसान, सर्वसाधारणलाई सास्ती मंगलबार, जेठ २१, २०८२
विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउँदै त्रिवेणी मावि
विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउँदै त्रिवेणी मावि मंगलबार, जेठ २१, २०८२
सेनाले बनायो अछामको  बर्दादेवीमा हेलिप्याड
सेनाले बनायो अछामको  बर्दादेवीमा हेलिप्याड मंगलबार, जेठ २१, २०८२
झापामा ‘करेन्ट’ लागेर जंगली हात्तीको मृत्यु
झापामा ‘करेन्ट’ लागेर जंगली हात्तीको मृत्यु मंगलबार, जेठ २१, २०८२
कान्ति लोकपथ चार दिन बन्द हुने
कान्ति लोकपथ चार दिन बन्द हुने मंगलबार, जेठ २१, २०८२
उदयपुरमा विपत् पूर्वतयारी कृत्रिम घटनाकाे अभ्यास 
उदयपुरमा विपत् पूर्वतयारी कृत्रिम घटनाकाे अभ्यास  मंगलबार, जेठ २१, २०८२
कैलालीमा विषादी प्रयाेग गरिएकाे आँप जफत
कैलालीमा विषादी प्रयाेग गरिएकाे आँप जफत सोमबार, जेठ २०, २०८२
झापाकाे मेचीनगरमा चितुवा आतंक
झापाकाे मेचीनगरमा चितुवा आतंक सोमबार, जेठ २०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउँदै त्रिवेणी मावि
  • नंः ४ सेनाले बनायो अछामको  बर्दादेवीमा हेलिप्याड
  • नंः ५ सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एण्ड स्पाबीच सम्झौता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्