Top Navigation
Main Navigation
शनिबार, जेठ २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, जेठ २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बर्दियामा लागुऔषधको कसुरमा ४७५ जनालाई कैद सजाय
बर्दियामा लागुऔषधको कसुरमा ४७५ जनालाई कैद सजाय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ २४, २०८२
Api Himal

बर्दिया । बर्दिया जिल्ला अदालतले लागुऔषधको कसुरमा ४७५ जनालाई कैद सजायको फैसला गरेको छ । बर्दिया जिल्ला अदालतले तीन वर्ष नौ महिनामा ४७५ जनालाई कैद सजायको फैसला गरेको हो ।

पछिल्लो समय लागुऔषधको ओसारपसार तथा प्रयोग बढ्दै गइरहेको छ । खुला सिमानाका  कारण सीमावर्ती क्षेत्रबाट सहज रूपमा लागुऔषध ल्याएर बेचबिखन हुने गरेको छ । लागुऔषधसहित पक्राउ पर्नेमा विशेष गरी १६ देखि २८ वर्षका युवाहरू संलग्न रहेको पाइन्छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आर्थिक वर्ष ०७८/७९ देखि चालू आर्थिक वर्ष ०८१/८२ को चैतसम्म लागुऔषधको अभियोग ५६६ जनालाई मुद्दा चलाएको छ । जसमध्ये ४७५ जनालाई कैद सजाय भएको छ । अदालतले १५ जनालाई सफाइ दिएको छ भने १२ जनाको मुद्दा मुल्तबीमा रहेको  सरकारी वकिल राखिएको सहायक न्यायाधिवक्ता शिवराज  पौडेलले बताए ।

Nepal Oil Corporation

उनले भने, ‘लागुऔषधको अभियोगमा पक्राउ पर्नेहरूसँग अफिम, गाँजा, चरेस, ब्राउनसुगर, ट्याब्लेट पाइने गरेको छ । प्रायः लागुऔषध प्रयोगकर्ताको पारिवारिक पृष्ठभूमिबारे बुझ्दा बुवाआमाको मेल नभएकाहरू बढी रहेका छन् भने केही भारतीय नागरिकसमेत लागुऔषधको अभियोगमा मुद्दा चलाइएको छ ।’

लागुऔषध ( नियन्त्रण )  ऐन, २०३३ मा रहेको कानुनी व्यवस्थाअनुसार लागुऔषधको प्रकृति, परिणाम, सञ्चय, खरिद बिक्री, ओसारपसार वा निकासी–पैठारीको आधारमा मुद्दा चल्ने गरेको अभिवक्ता सोम खड्काले बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
जनताकाे विकासको चाहनालाई पूरा गर्न शिक्षा: राष्ट्रपति पौडेल
जनताकाे विकासको चाहनालाई पूरा गर्न शिक्षा: राष्ट्रपति पौडेल शुक्रबार, जेठ २४, २०८२
त्रियुगा नदी वारवार गराउन वडाअध्यक्षले किने डुंगा
त्रियुगा नदी वारवार गराउन वडाअध्यक्षले किने डुंगा शुक्रबार, जेठ २४, २०८२
फिलिम बजारबाट सदरमुकाम पुग्ग तीन दिन लाग्ने
फिलिम बजारबाट सदरमुकाम पुग्ग तीन दिन लाग्ने शुक्रबार, जेठ २४, २०८२
चैतेधानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
चैतेधानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित बिहीबार, जेठ २३, २०८२
आजको मौसमः उच्च हिमाली भु भागमा हिमपात जारी रहने
आजको मौसमः उच्च हिमाली भु भागमा हिमपात जारी रहने बिहीबार, जेठ २३, २०८२
एक महिनाकाे अवधिमा रौतहटमा श्रृङ्खलाबद्ध तीन नवविवाहित महिलाकाे हत्या
एक महिनाकाे अवधिमा रौतहटमा श्रृङ्खलाबद्ध तीन नवविवाहित महिलाकाे हत्या बिहीबार, जेठ २३, २०८२
ताप्लेजुङमा खुकुरी प्रहार गरी एकजनाको हत्या 
ताप्लेजुङमा खुकुरी प्रहार गरी एकजनाको हत्या  बुधबार, जेठ २२, २०८२
सुदूरपश्चिम धनगढीका सडक सुनसान, सर्वसाधारणलाई सास्ती
सुदूरपश्चिम धनगढीका सडक सुनसान, सर्वसाधारणलाई सास्ती मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
  • नंः २ विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउँदै त्रिवेणी मावि
  • नंः ३ त्रियुगा नदी वारवार गराउन वडाअध्यक्षले किने डुंगा
  • नंः ४ सेनाले बनायो अछामको  बर्दादेवीमा हेलिप्याड
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्