Top Navigation
Main Navigation
बुधबार, असार २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असार २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ ३२, २०८२

उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार बेलका नगरपालिका–६ बस्ने वर्ष ४५ का नबिन राईको मृत्यु भएको पुष्टी भएको हो । 

गएराती बेलका नगरपालिका– ९ रंगलक्ष्मी पेट्रोलपम्प बुद्धचोकबाट रामपुरतर्फ आउदै गरेको प्रदेश १–०५–००१ प १९१३ नम्वरको मोटरसाईकल कलबटको पिल्लरमा ठक्कर खाई दुर्घटना भएको थियो । उक्त दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।

Nepal Oil Corporation

यसैगरी बेलका नगरपालिका– ५ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार आज शुक्रबार स्थानीय १७ वर्षीया दुर्गा कार्कीको मृत्यु भएको हो।

मृतक कार्कीको आफ्नै घरछेउमा रहेको कुखुराको फार्ममा काम गर्ने क्रममा करेन्ट लागेर छटपटाइरहेको अवस्थामा आफन्तले भेटेका थिए। त्यसपछि तत्काल उद्धार गरी उपचारका लागि बेलका नगर अस्पताल लगेकोमा अस्पतालले मृत्यु भएको घोषणा गरेको हो।

मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेलटार पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्
थप समाज
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता बुधबार, असार २५, २०८२
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति बुधबार, असार २५, २०८२
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान बुधबार, असार २५, २०८२
असारकाे तेस्राे हप्ता लाग्दा कति भयाे धान रोपाइँ ?
असारकाे तेस्राे हप्ता लाग्दा कति भयाे धान रोपाइँ ? बुधबार, असार २५, २०८२
सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु 
सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु  बुधबार, असार २५, २०८२
उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला मंगलबार, असार २४, २०८२
चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
चार प्रदेशमा आज भारी वर्षाको सम्भावना मंगलबार, असार २४, २०८२
नेपाल-चीन सीमा क्षेत्रमा बाढी: ठुलो मात्रामा भौतिक संरचनामा क्षति
नेपाल-चीन सीमा क्षेत्रमा बाढी: ठुलो मात्रामा भौतिक संरचनामा क्षति मंगलबार, असार २४, २०८२
झापामा मानव-हात्ती द्वन्द्व न्यूनीकरणको आवश्यकता
झापामा मानव-हात्ती द्वन्द्व न्यूनीकरणको आवश्यकता मंगलबार, असार २४, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्