काठमाडाै । आज नागपञ्चमी पर्व । परम्पराअनुसार घरकाे मूलढोकामा नागकाे फाेटाेर टाँसेर पूजाअर्चना गरी मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने गरिन्छ।
यसरी नागको फाेटाे टाँसेर पूजा गर्नाले वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका कुनै जीवले पनि दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०८२ ०९:२०