नवलपरासी । विनय जङ्ग बस्नेत र पुजा विश्वकर्माले सामाजिकरुपमा मानवजातीकै उच्चतम कार्य गर्दै आइरहेको छ।
सोही कार्य गर्नेक्रममा नवलपरासीको देवघाटस्थित चार जना बेवारिसे लासको सामुहिक दाहसंस्कार गरेका हुन्। बस्नेत बेवारिसे लाश व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष हुन भने पूजा सोही संस्थाकी महिला विभाग प्रमुख हुन् ।
आफन्त नभेटिएर बेवारिसे अवस्थामा रहेका शवहरुको दाह संस्कार गर्दा उनीहरुको आत्मले शान्ति पाउने संस्थाकी महिला विभाग प्रमुख पूजा विश्वकर्माले बताए ।
प्रकाशित मिति: शनिबार, साउन १८, २०८२ २२:३७