Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • ENEnglish
  •   E-paper
शनिबार, असार ११, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि 
सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि 
Nami News
Nami News मंगलबार, जेठ १०, २०७९
Public Vehicle

काठमाडौ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ ।

यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो ।

यात्रुवाहक सवारी साधनमा २ दशमलव १ प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर रु १० वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ।

पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ३ प्रतिशत भाडा बढाइएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १५३ रहेकामा हाल रु १६३ कायम भएको छ। 
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  २१:१३
##PublicVehicle
प्रतिक्रिया दिनुहोस्
hopefd hopefd
थप समाज
कविता : कोखको मूल्य
कविता : कोखको मूल्य शुक्रबार, असार १०, २०७९
हल्कादेखि मध्यम वर्षाको सम्भावना
हल्कादेखि मध्यम वर्षाको सम्भावना शुक्रबार, असार १०, २०७९
नेपाल प्रहरीको सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
नेपाल प्रहरीको सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस बिहीबार, असार ९, २०७९
नेपाल प्रज्ञा प्रतिष्ठान ६६औँ वर्षमा प्रवेश
नेपाल प्रज्ञा प्रतिष्ठान ६६औँ वर्षमा प्रवेश बिहीबार, असार ९, २०७९
मौसमी रुपरेखा
मौसमी रुपरेखा बुधबार, असार ८, २०७९
सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने सम्भाव्यता अध्ययन
सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने सम्भाव्यता अध्ययन मंगलबार, असार ७, २०७९
मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण तालिम सम्पन्न 
मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण तालिम सम्पन्न  मंगलबार, असार ७, २०७९
वेलकानगरबासीकाे आवाज : हामी बाढीको चपेटामा छाैं
वेलकानगरबासीकाे आवाज : हामी बाढीको चपेटामा छाैं आइतबार, असार ५, २०७९
साताभरको सम्भावित मौसमी रुपरेखा
साताभरको सम्भावित मौसमी रुपरेखा आइतबार, असार ५, २०७९
लोकप्रिय
  • नंः १ काजु सेवनले यौन शक्तिमा दमदार वृद्धि 
  • नंः २ कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर 
  • नंः ३ एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक हुने
  • नंः ४ नेपाल प्रहरीको सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
  • नंः ५ डिशहोमको प्रायोजनमा “कमेडी क्लव वीथ च्याम्पियन”
विचार
चुरोट तथा सुर्तिजन्य पदार्थको सेवन-ज्यानकै जोखिम
चुरोट तथा सुर्तिजन्य पदार्थको सेवन-ज्यानकै जोखिम Nami News
कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर 
कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर  Nami News
चौतर्फी वाहवाही भएपछि मात्र घरपरिवारले सहयोग गरेकाे सशक्त समाजसेवी साहीकाे खुलासा
चौतर्फी वाहवाही भएपछि मात्र घरपरिवारले सहयोग गरेकाे सशक्त समाजसेवी साहीकाे खुलासा निशान बुढाथाेकी
सूचना-प्रविधि
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार 
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार  Nami News
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्