Top Navigation
Main Navigation
शनिबार, चैत २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, चैत २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • साहित्यकारको उचित सम्मान नगरी सरकारले प्रतिभाको हत्या गरिरहेको साहित्यकार पाँडेको स्पष्टोक्ति 
साहित्यकारको उचित सम्मान नगरी सरकारले प्रतिभाको हत्या गरिरहेको साहित्यकार पाँडेको स्पष्टोक्ति  साहित्यिक सत्सङ्ग २०७९ विशेष कार्यक्रम सम्पन्न
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ १७, २०७९
Ram Kumar Pandey

काठमाडौ । साहित्य सञ्चार नेपालको दोस्रो साहित्यिक सत्सङ्ग-२०७९ विशेष कार्यक्रम सम्पन्न भएको छ । 

साहित्यिक सत्सङ्ग -२०७९ कार्यक्रममा प्रकाश ए राजका ३ पुस्तकहरू, रामकुमार पाँडेको एक पुस्तक, अशोकमान सिंहको पुस्तक र नक्शा, यादव ढुङ्गानाको पुस्तक विमोचन गरिएको हाे।   

Ram Kumar Pandey 21654014273.jpg

कार्यक्रमको पहिलो चरणमा साहित्य सञ्चार वुलेटिन पूर्णाङ्क १ र रामकुमार पाँडे व्यक्ति कृतिको नेपाली र अङ्ग्रेजीमा लेखिएको परिचय पुस्तिका विमोचन तथा वितरण गरिएको थियो। 

कार्यक्रममा सहभागीहरुबाट रचना वाचन गरिएको थियो भने वरिष्ठ कवि तथा साहित्यकार शान्तिनारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमलाई मित्रबन्धु पौडेलले सञ्चालन गरेको थियो।

Ram Kumar Pandey 31654014235.jpg

दोस्रो साहित्यिक सत्सङ्ग कार्यक्रमका सभापति रामकुमार पाँडेले नेपालमा अप्रत्यक्ष रुपमा योग्य साहित्यकारलाई सरकारले उचित सम्मान गर्न नसकेको र अयोग्यलाई माथि लगेर एक प्रकारको प्रतिभाको हत्या भइरहेको व्यक्त गर्दै साहित्यकारको जागरण ल्याउनु पर्ने र नवप्रवर्तनमा लागि साहित्य विकासमा विद्रोह बोल्नुपर्ने बेला आइसकेको वताएका थिए।

Ram Kumar Pandey 41654014315.jpg

Ram Kumar Pandey 51654014316.jpg

सभापति पाँडेले पद र पगरीमा पुनर्विचार गर्दै आजको हाम्रो समयको महाकवि को ? कवि शिरोमणि को ? के राष्ट्र कवि भएपछि राष्ट्र उपन्यासकार हुने की नहुने ? बालसाहित्य शिरोमणि खोई ? आदि प्रश्न गर्दै साहित्यमा योगदान गर्नेको सही सम्मान गर्नुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  २१:२८
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ बिहीबार, चैत ५, २०८२
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
  • नंः २ पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै
  • नंः ३ संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
  • नंः ४ मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
  • नंः ५ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्