Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पौडेलको अध्यक्षतामा ८१ सदस्यीय कार्यसमिति निर्वाचित
पौडेलको अध्यक्षतामा ८१ सदस्यीय कार्यसमिति निर्वाचित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ २२, २०७९
AUDAN 6th National Convention

काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) को छैठौं राष्ट्रिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ। 

उक्त छैठौं राष्ट्रिय महाधिवेशन काठमाडौको एभरेष्ट हाटेलमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” द्वारा उद्घाटन गरिएकाे हो।  

ADAN -21654422221.jpg

Adan1654433196.jpg

महाधिवेशनलाई सम्बोधनको क्रममा उपराष्ट्रपति पुनले मुलुकको विकास र सम्वृद्धिका लागि सबै निकायमा भ्रष्टाचार न्युनीकरण, आर्थिक पारदर्शिता, सुशासन र जवाफदेहिता अनिवार्य भएको र यस कार्यमा लेखा व्यवसायीहरुको महत्वपूर्ण जिम्मेवारी भएको बताएका हुन्।  

लेखाव्यवसायीहरु प्रति समाज, राष्ट्र, स्वदेशी तथा विदेशी लगानीकर्ता, उद्योग व्यवसायी, सामजिक संघ संस्थाहरुको ठूलो अपेक्षा र विश्वास रहेकोले जनताको अपेक्षालाई सर्वोपरीमा राखेर काम गर्नुपर्ने बताएका थिए।

ADAN 41654422486.jpg

ADAN 61654422690.jpg

कार्यक्रममा नेपाल अडिटर्स एशोसिएसन (अडान) ले वित्तीय अनुशासनमा लेखापरीक्षकको जिम्मेवारी र पूरा गर्नुपर्ने दायित्वको सन्दर्भमा प्रशंसनीय रहदै आएको पनि बताएका थिए। 

त्यस्तै माननीय महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपाल अडिटर्स एशोसिएसनको भुमिका सकारात्मक रहेको र मैले धेरै अघिदेखि नजिकबाट हेरिरहेको बताउदै आर्थिक क्षेत्रलाई शुसासन र सम्बृद्घ बनाउन लेखापरीक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताएका थिए।

ADAN 71654422918.jpg

ADAN 51654422486.jpg

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले देशको आर्थिक अबस्था र लेखाव्यवसायका सवालमा आईक्यान सधै अडान र लेखापरीक्षकहरुसँग हातेमालो गर्दै अघि बढीरहेको बताए।  

अडानका संस्थापक अध्यक्ष कमल खरेल र अध्यक्ष मोहनराज रेग्मीले अडानको विगत र लेखापरीक्षकहरुका सवालमा अडानले २०६३ सालदेखि निरन्तर खेलेको भूमिकाका सन्दर्भमा प्रष्ट पारेका थिए। 

२०७९ जेष्ठ २० र २१ गते (दुई दिन) आयोजित राष्ट्रिय महाधिवेशनमा अडानका देशभरका ५०० प्रतिनीधि र २०० पर्यवेक्षकहरुको सहभागीता रहेको थियो। 

अडानको बन्दसत्रले संस्थाको सांगठनिक प्रतिबेदन, आर्थिक प्रतिबेदन र अगामी कार्ययोजना पनि पारीत गरेको छ।

साथै यस छैठौ महाधिबेशनले १९ बुदे घोषणापत्र जारी गर्दै अगामी ३ बर्षका लागि केदारनाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वाचित गरेको छ। 

 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्