Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • ENEnglish
  •   E-paper
बुधबार, साउन २५, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेकपा एमाले : निर्वाचन परिणामको समीक्षासहित आगामी कार्यभारमा केन्द्रित
नेकपा एमाले : निर्वाचन परिणामको समीक्षासहित आगामी कार्यभारमा केन्द्रित
Nami News
Nami News मंगलबार, जेठ ३१, २०७९
CPN UML Party Head Quarter

काठमाडौ । नेकपा (एमाले) को सचिवालयको नवौँ बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले प्रमुख पदहरूमा सन्तोषजनक स्थान हासिल गर्न नसकेको ठहर गर्दै त्यसको गम्भीर समीक्षा गर्दै आगामी कार्यभारका लागि केन्द्रित रहने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकबारे जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलो भएकाले निर्वाचनमा भाग लिएपछि त्यसको परिणाम स्वीकारिने बताएको हो।

उपमहासचिव ज्ञवालीले ३४ प्रतिशत लोकप्रिय मतसहित एमाले ठूलो दलका रुपमा अगाडि आएको तथ्य स्थापित भएको जनाउँदै स्थानीय तहका प्रमुख र अध्यक्षहरूमा एमालेले पाएको मत सन्तोषजनक नरहनुमा सत्ता गठबन्धन र एमालेको आन्तरिक कारण रहेको विषयमा बैठकमा छलफल भएको बताएका हुन्।

उनले समयमा उम्मेदवार चयन, आकाङ्क्षीहरूको सही व्यवस्थापन र निर्वाचन परिचनामा कुशलता हसिल नभएका आन्तरिक कारण तथा केही ठाउँमा घात अन्तर्घात भएकाले प्रमाणित भएका अन्तर्घातमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाही गर्ने र आगामी अभिभारामा केन्द्रित हुने तय भएको जानकारी दिए।

नेता ज्ञवालीले निर्वाचनमा पार्टीको स्थानबारे आन्तरिक समीक्षा गर्नुका साटो पार्टीका कुनै पनि नेताले पार्टी प्रतिष्ठा र मूल नेतृत्वलाई अनावश्यक लाञ्छना लगाउने कार्यमा संलग्न हुनु नहुने स्पष्ट गरेका छन्।

उपमहासचिव ज्ञवालीले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डतामा आँच आउन नदिन राष्ट्रियताको पहरेदारी गर्ने विषयमा पनि बैठकमा छलफल भएको बताए।

सचिवालय बैठकले आउँदो असार २ र ३ गते काठमाडौँमा पार्टीका तर्फबाट निर्वाचित प्रमुख, अध्यक्षसहित जनप्रतिनिधिलाई स्थानीय तहका अधिकार क्षेत्र, नीति कार्यक्रम तर्जुमा गर्दा समृद्ध नेपाल र समृद्ध नेपालको आधार निर्माण, जनप्रतिनिधि र जनताको सम्बन्ध आदिबारे अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेलसहितले प्रशिक्षण दिने कार्यक्रम पनि तय गरेको छ। 


 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  ०७:४०
##CPNUML
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ
मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ बुधबार, साउन २५, २०७९
चुनावी तालमेल सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरूकाे भेटवार्ता
चुनावी तालमेल सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरूकाे भेटवार्ता मंगलबार, साउन २४, २०७९
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन शुक्रबार, साउन २०, २०७९
गगन थापाको चुनावी क्षेत्रमा समाजसेवी शिवराज पोखरेलको स्वतन्त्र उम्मेद्वारी घोषणा
गगन थापाको चुनावी क्षेत्रमा समाजसेवी शिवराज पोखरेलको स्वतन्त्र उम्मेद्वारी घोषणा बिहीबार, साउन १९, २०७९
भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यको सबै तह र संरचनामा कार्यान्वयन गर्न निर्देशन 
भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यको सबै तह र संरचनामा कार्यान्वयन गर्न निर्देशन  मंगलबार, साउन १७, २०७९
एमालेको वृहत् जनप्रदर्शन 
एमालेको वृहत् जनप्रदर्शन  सोमबार, साउन १६, २०७९
संसदीय निर्वाचनको तयारी शुरु गर्नुपर्छ : अध्यक्ष लिङ्देन
संसदीय निर्वाचनको तयारी शुरु गर्नुपर्छ : अध्यक्ष लिङ्देन शुक्रबार, साउन १३, २०७९
तत्काल समाजवादी केन्द्र नबन्ने अध्यक्ष दाहालको स्पष्टोक्ति
तत्काल समाजवादी केन्द्र नबन्ने अध्यक्ष दाहालको स्पष्टोक्ति शुक्रबार, साउन १३, २०७९
विवेकशील साझा पार्टीका सचिवालय प्रमुख उप्रेतीले दिए राजीनामा
विवेकशील साझा पार्टीका सचिवालय प्रमुख उप्रेतीले दिए राजीनामा शुक्रबार, साउन १३, २०७९
लोकप्रिय
  • नंः १ गगन थापाको चुनावी क्षेत्रमा समाजसेवी शिवराज पोखरेलको स्वतन्त्र उम्मेद्वारी घोषणा
  • नंः २ सुनिता बुढाक्षेत्री र अमृत खातीको आवाजमा ‘नाइ भन्छ मायाले’ सार्वजनिक
  • नंः ३ नेपाल अडिटर्स एशोसिएशन (अडान)को १७औं स्थापना दिवस भब्यतापूर्वक सम्पन्न
  • नंः ४ तामाकोशीका कुलवहादुर घिसिङले जिते डिशहोम नगद १ लाख
  • नंः ५ सप्तकोसीले धार सोझ्याउँदा उदयपुर र सप्तरी क्षेत्र प्रभावित
विचार
वर्षेनीको बाढी-पहिरो समस्या
वर्षेनीको बाढी-पहिरो समस्या Nami News
एसईई परीक्षाकाे नतिजामा गिरावट
एसईई परीक्षाकाे नतिजामा गिरावट Nami News
निरङ्कुस लोकतन्त्र
निरङ्कुस लोकतन्त्र कपिल अर्याल
सूचना-प्रविधि
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ Nami News
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार 
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार  Nami News
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्