Top Navigation
Main Navigation
आइतबार, चैत २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, चैत २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण तालिम सम्पन्न 
मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण तालिम सम्पन्न 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असार ७, २०७९
Lalitpur

ललितपुर । ललितपुर महानगरपालिका-२० युवा समितिको आयोजनामा एक हप्ते मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण तालिम सम्पन्न भएको छ।

उक्त मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण तालिम ललितपुर महानगरपालिका-२० को आर्थिक सहयोगमा उद्घोषण प्रशिक्षण तालिम सम्पन्न भएको हो ।

uuuu11655789345.JPG

ललितपुरको ख्वाय्बहीस्थित लोटस रिसर्च सेन्टरमा भएको यस प्रशिक्षण तालिममा करिब २० जना युवा प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो। 

प्रशिक्षण तालिम आयोजना समापन कार्यक्रम समारोह ललितपुर महानगरपालिका-२० का वडाअध्यक्ष चन्द्रलाल महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

uuuuu31655789392.JPG

शिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण पश्चात आफ्नो मन्तब्यका क्रममा वडाअध्यक्ष महर्जनले भौतिक विकासलाई मात्रै प्राथमिकतामा नराखी वडाबासीको आर्थिक, सामाजिक एवं ब्यक्तित्व विकासलाई पनि उत्तिकै ध्यान दिने बताएका थिए भने यस प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीमा यस प्रशिक्षणले मन्तब्य तथा उद्घोषण कलामा देखिएको प्रगतिले आफू निकै प्रभावित भएको बताएका थिए। 

समारोहमा बोल्दै कार्यक्रमका सभापति, नेपाली काँग्रेस ललितपुर महानगरपालिका-२०, इकाई समिति सभापति तथा वडा सदस्य शैलेन्द्र शाक्यले प्रशिक्षणबाट प्रशिक्षार्थी तथा आयोजक निकै हौसिएको बताउँदै अबका दिनहरुको यस्तै प्रशिक्षणको आयोजना बृद्धि हुनेमा विश्वास व्यक्त गरेका थिए।

त्यस्तैगरी उपस्थित वडा सदस्य गीता महर्जन, मंगलदेवी नेपाली, इकाई उपसभापति तथा प्रशिक्षण संयोजक रामगोपाल महर्जन, प्रशिक्षक सुरजवीर बज्राचार्यले आ-आफ्ना मन्तव्य राखेका थिए भने प्रशिक्षार्थीहरु सानुलाल महर्जन, हिराकाजी शाक्य, मदन महर्जन, प्रमिला शाक्य, पुनिता श्रेष्ठ, रुपकृष्ण कर्माचार्य, राजेन्द्र महर्जन र दुर्गालक्ष्मी शाक्यले आफ्नो प्रशिक्षण तालिम अवधिभरमा आर्जन गरेका अनुभवहरु जानकारी गराएका थिए।  
 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ बिहीबार, चैत ५, २०८२
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
  • नंः २ पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै
  • नंः ३ संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
  • नंः ४ मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
  • नंः ५ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्