Top Navigation
Main Navigation
सोमबार, चैत २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, चैत २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • मौरीपालनकाे तालिमपश्चात उत्साहित
मौरीपालनकाे तालिमपश्चात उत्साहित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, पुस १७, २०८१

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-६, वैकुण्ठेले कृषकलाई व्यावसायिक मौरी पालनमा जोड् दिएको छ। मौरी पालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै मौरी पालनमा जोड् दिएको हो ।

मौरी पालक कृषकलाई आवश्यक प्राविधिक ज्ञानसँगै आधुनिक मौरी घार निर्माणको तालिम दिएपछि किसानहरु उत्साहित भएका हुन्। मौरीबाट किसानलाई आयआर्जनमा जोड्न व्यावसायिक मौरी पालनमा लाग्न आवश्यक कार्यक्रम सञ्चालन गरेको हो।

यहाँका अधिकांश क्षेत्र मौरी पालनको लागि उपयोगी रहेको ठहर गर्दै वडाले किसानलाई आवश्यक प्रविधि ज्ञानसँगै आधुनिक घार निर्माणको तालिम दिएपछि किसानहरु उत्साहित भएका हुन् ।

परम्परागत घारमा मौरी पालन गर्दै आएका किसानहरु आधुनिक घार निर्माणको तालिम पाएपछि स्थानीयस्तरमा चाहिने मह यहि नै उत्पादन हुन थालेको वडा कार्यालयले जनाएको छ । विगतमा परम्परागत रुपमा हुँदै आएको मौरी पालनको लागि आधुनिक प्रविधिको विकासमा जोड् दिनुकाे साथै वडाले किसानलाई मौरी पालन सम्बन्धि दुई चरणको तालिम दिएको थियाे ।

यहाँको बाक्पा र भामला लाई मौरी पालनको लागि उपयुक्त मानिन्छ । किसानलाई स्थानीयस्तरमा नै कृषिबाट आयआर्जनमा जोड्नको लागि योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

यहाँका कृषि उत्पादन जन्य क्षेत्रको पहिचान गरेर सोहि अनुसारको किसान लक्षित कार्यक्रममा जोड् दिँदै गाउँपालिकाले बार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर मौरी पालनमा आवश्यक सहयोग गरिरहेको गाउँपालिकाले जनाएको छ ।

दोश्रो चरणमा वडाले घरेलु तथा साना उद्योग विकास कार्यालयसँगको सहकार्यमा यहाँका ३५ जना किसानलाई एक महिने एड्भान्स तालिम दिएको थियाे। मौरी पालन सम्वन्धि तालिम पाएपछि सहजता भएको किसानको भनाइ छ । आधुनिक घारमा मौरी पालन गर्दा उत्पादन बढी हुनेसँगै मौरी भाग्ने जोखिम कम हुने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २२:११
##beekeeping #beekeepingfarming #bhojpur
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू सोमबार, चैत २, २०८२
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा  बुधबार, फागुन २७, २०८२
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक मंगलबार, फागुन २६, २०८२
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता सोमबार, फागुन १८, २०८२
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज शुक्रबार, फागुन ८, २०८२
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ 
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ  मंगलबार, फागुन ५, २०८२
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना मंगलबार, फागुन ५, २०८२
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास बिहीबार, माघ ३०, २०८२
अन्नपूर्ण क्षेत्रमा साँढे दुई दशकमा भित्रिए २६ लाख विदेशी पर्यटक
अन्नपूर्ण क्षेत्रमा साँढे दुई दशकमा भित्रिए २६ लाख विदेशी पर्यटक सोमबार, माघ २७, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
  • नंः ३ शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक
  • नंः ४ बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
  • नंः ५ श्रम संस्कृति पार्टी भोजपुरबाट विजयी ध्रुवराज राईलाई प्रमाणपत्र 
विचार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्