Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असोज २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असोज २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • वडावासीको काममा समर्पित वडाअध्यक्ष महतोको च्याउखेती
वडावासीको काममा समर्पित वडाअध्यक्ष महतोको च्याउखेती
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, माघ ४, २०८१

नवलपुर, नवलपरासी । राजनीतिलाई पेसाको रुपमा सम्झने समाजमा यहाँका जनप्रतिनिधिले च्याउ खेतीलाई आफ्नो पेसा बनाएको छ।

नवलपुरको मध्यविन्दु-३ का वडाध्यक्ष मानबहादुर महतोले एमडी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरी आफ्नै घरमा व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएको हो ।

वडाध्यक्ष महतोले ४ सय ५० वर्गफुटमा टनेल बनाएर पाते च्याउ तथा ७ सय २० वर्गफुटमा टनेल बनाई डल्ले च्याउको व्यावसायिक खेती गर्दै आएको छ। संरचना बाहेक च्याउ खेती गर्दा आफूले करिब २ लाख ७५ हजार लगानी गरेको उल्लेख गर्दै वडाध्यक्ष महतोले खेतीबाट आफू सन्तुष्ट रहेको बताए।

महतोले उत्पादन गरेको च्याउ घरबाटै बिक्री हुने गरेको भन्दै उनले धेरै भएको च्याउ चोरमारा, अरुण खोला, डण्डा, कावासोती तथा नारायणगढको तरकारी बजारसम्म पुर्याउने गरेको बताए । दुवै च्याउबाट उत्पादन राम्रो भए पनि उत्पादन र मागबीच सन्तुलन नहुँदा बजारीकरणको समस्या भएको महतोको भनाई छ । राज्यले अब उत्पादनसँग जोडिनु पर्छ भनेपछि अन्य नागरिकलाई पनि प्रोत्साहन गर्न आफू व्यावसायिक कृषि कर्ममा जुटेको उनको भनाइ छ ।

कृषिमा राज्यले अनुदान दिइरहेको भए पनि आफूले अहिलेसम्म कुनै पनि अनुदान नलिएको उनले बताए। दिनभरी वडावासीको काममा समर्पित भए पनि फुर्सदको समय च्याउ खेतीमा दिने भन्दै उनले यस खेतीमा आफ्नो परिवारबाट समेत साथ मिलेको बताए।

सबै जनाले एकै प्रकारको खेती गर्न सुरु गर्दा उत्पादन बढी र माग थोरै हुने भन्दै निर्यात गर्ने गरी उत्पादन गर्न राज्यले सहयोग गर्नुपर्ने उनले बताए। च्याउमा कुनै पनि विषादी प्रयोग नहुने भन्दै उनले उत्पादक र उपभोक्ता दुवै स्वस्थ हुने बताए ।

सिजन अनुसार पाते च्याउ १ सय ३० देखि २ सयसम्म तथा डल्ले च्याउ ४ सय ५० देखि ६ सयसम्म प्रतिकिलो बिक्री हुने गरेको उनको भनाइ छ। प्रविधि भित्र्याउँदै च्याउ खेतीलाई विस्तार गर्दै अगाडि बढ्ने योजना रहेको उनी बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०८:५९
##manbahadurmahato
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
पासपोर्टमा सरकारको लापरबाही किन ?
पासपोर्टमा सरकारको लापरबाही किन ? शुक्रबार, असोज १६, २०८३
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी 
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी  बिहीबार, असोज १५, २०८३
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त 
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त  बुधबार, असोज १४, २०८३
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक मंगलबार, असोज १३, २०८३
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता  सोमबार, असोज १२, २०८३
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ३ रूम नं १९४
  • नंः ४ शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
  • नंः ५ महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्