Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
आइतबार, चैत ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, चैत ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बिम्स्टेक शिखर सम्मेलनका लागि बैङ्कक उडे प्रधानमन्त्री ओली
बिम्स्टेक शिखर सम्मेलनका लागि बैङ्कक उडे प्रधानमन्त्री ओली
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, चैत १९, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन बैङ्कक प्रस्थान गरेको छ ।

थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली  त्यसतर्फ प्रस्थान गरेको हो।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले बिदाइ गरेको थियो । त्यसअघि नेपाली सेनाको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो।

प्रधानमन्त्री ओली र उनका थाई समकक्षीबीच नेपाल–थाइल्याण्ड सम्बन्धका विविधि विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनेछ । सोही दिन उनले सम्मेलनलाई सम्बोधन गर्नेछ ।

प्रधानमन्त्री ओेली चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक हुनेछ। शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता हुनेछ ।

प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत छन् । प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  २१:१०
##kpoli #kpsharmaoli
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
निर्वाचन आयोगलगायत सबै पक्षलाई राष्ट्रपतिद्वारा धन्यवाद  
निर्वाचन आयोगलगायत सबै पक्षलाई राष्ट्रपतिद्वारा धन्यवाद   बिहीबार, चैत ५, २०८२
पार्टी सभापति रवि लामिछानेको कडा निर्देशन
पार्टी सभापति रवि लामिछानेको कडा निर्देशन बुधबार, चैत ४, २०८२
रास्वपाबाट निर्वाचित डा लेखजङ्ग थापाले भने, 'यो जीत मेरो होइन, समाजको जीत हो, जनताको जीत हो'
रास्वपाबाट निर्वाचित डा लेखजङ्ग थापाले भने, 'यो जीत मेरो होइन, समाजको जीत हो, जनताको जीत हो' बुधबार, फागुन २७, २०८२
नयाँ सरकार गठन हुन अझै दुई हप्ता लाग्ने
नयाँ सरकार गठन हुन अझै दुई हप्ता लाग्ने बुधबार, फागुन २७, २०८२
उदयपुरमा २१ उम्मेद्वारको जमानत जफत
उदयपुरमा २१ उम्मेद्वारको जमानत जफत बुधबार, फागुन २७, २०८२
श्रम संस्कृति पार्टी भोजपुरबाट विजयी ध्रुवराज राईलाई प्रमाणपत्र 
श्रम संस्कृति पार्टी भोजपुरबाट विजयी ध्रुवराज राईलाई प्रमाणपत्र  सोमबार, फागुन २५, २०८२
भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित
भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित आइतबार, फागुन २४, २०८२
सुनसरी १ बाट हर्कराज साम्पाङ विजयी
सुनसरी १ बाट हर्कराज साम्पाङ विजयी आइतबार, फागुन २४, २०८२
एमालेका बर्तौलालाई पछार्दै मकवानपुर-२ बाट प्रशान्त उप्रेती विजयी
एमालेका बर्तौलालाई पछार्दै मकवानपुर-२ बाट प्रशान्त उप्रेती विजयी आइतबार, फागुन २४, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ सीमाना पारको सम्बन्ध
  • नंः ३ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्