Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बुटिक व्यवसायी बालिकाको वब्बाल व्यवसाय 
बुटिक व्यवसायी बालिकाको वब्बाल व्यवसाय 
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, माघ २९, २०७८

काठमाडौं। सुन्दरताको महत्व आज मात्र होइन परापूर्वकालदेखि नै रहिआएको छ। आजको २१औं शताब्दीमा सुन्दरताको महत्व अझ यसको महत्व बढेको छ। नारीको सौन्दर्य श्रृङगारले मात्र उजागर हुन सक्दैन। आजभोलि श्रृङगारको साथ साथै शरीर सुहाउँदो डे«सअप गर्न पनि जरुरी छ । यो भनाई सिम्पिसिटी बुटिककी संचालिका बालिका अधिकारीको हो। 

झट्ट हेर्दा उनी कुनै फिल्मी नायिका भन्दा कम छैनन्। हँसिलो अनुहार, सबैको राम्रो सोच्ने, सकारात्मक सोचकी धनि बालिका आजभन्दा १२ वर्षअघि महाराजगंञ्जस्थित सिम्पिसिटी बुटिक संचालन गर्दा धेरै आरोह तथा अवरोहको सामना गर्नु परेको बताउँछिन्। एक त बुटिकको लुगा कसले लाउँछ र ? भन्ने सोच थियो ! त्यसमा पनि पैसावाल व्यक्तिहरु मात्र जाने गर्छन् भन्ने मान्यताले गर्दा काम गर्न धेरै नै अफ्ठेरो भएको स्मरण गर्छिन्।

बुटिक संचालिका अधिकारी सधै भन्ने गर्छिन्, "कर्म गर्नुपर्छ फलको आशा नगरौं। एक दिन आफ्नो कामले सफलताले शिखर चुम्छ।" यद्यपि १२ वर्षअघि र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताउँछिन्। शुरुको अवस्थामा आफ्नो काममा धेरै चुनौतीहरुको सामना गर्नु परेको स्मरण गर्छिन्।

एक त बुटिकको बारेमा नै नबुझेको अवस्था थियो भने अर्कोतिर बुटिकमा आउने कतिपय ग्राहककहरुको समयमा नै ड्रेस दिन नसक्दा गाली गर्ने,रिसाउने, घरमै पुर्याइदिनु पर्ने, आफै पनि सिलाउन बस्ने गरेको बताउँछिन्। आफ्नो रहर र रुचिको विषय भएको कारण आफूलाई एक रुपैयाँ नाफा नहुँदा पनि पेशाप्रति सन्तुष्टिको कारण सबै चुनौती र समस्यालाई अवसरको रुपमा लिएको बताउँछिन् संचालिका बालिका अधिकारी।

आफ्नो बुटिकमा सबै तहका मानिसहरुको लागि ड्रेसअप बनाइने बताउँछिन् । सामान्य मानिसदेखि हाई लेवलसम्मको सबै मानिसहरुको लागि सुपथ मूल्यमा ड्रेसहरु तयार गरिने बताउँछिन्। एक पटक मानिसहरु आएपछि फेरि फेरि पनि आउने गरेको र राम्रो प्रतिक्रिया दिने गरेको बताउँछिन्। स्वदेशमा मात्र नभएर विदेशमा समेत आफ्नो बुटिकलाई माया गर्ने र पोशाकको माग भएकोमा गर्व गर्छिन्।

हरेक मानिसको रहर र ईच्छा फरक-फरक हुने गर्छ। आफूले पनि फेशन डिजाइनिङ सिक्छु र बुटिक संचालन गर्छु भनेर इच्छा राखे पनि आफू संग पर्याप्त समय नहुँदा सिक्न पाएको थिइन्। पद्म कन्या कलेजमा मास्टर पढ्दै गर्दा बागबजार स्थित एकाडेमीमा बुटिकको कोर्ष सिक्न जाँदा दिनप्रतिदिन आफूलाई रुचि लाग्दै गएको स्मरण गर्छिन्। जब आफ्नो कोर्ष पूरा गरिन् तब तुरुन्तै उनले बुटिक संचालन गरिन्। 

त्यतिखेर कति मानिसहरुलाई के हो यो कस्तो खालको पसल हो भन्ने पनि थाहा नभएको अवस्था थियो भन्छिन्। मानिसहरु पसलमा आउने र कपडा हेर्ने अनि फर्किने गर्थे उनी थप्छिन्। तर, अहिले मानिसहरुको अवस्था र सोचमा परिवर्तन आएकोमा उनी खुशी बनेकी छन्। जस्तो समस्या होस् राम्रो लगाउनु पर्छ भन्ने सोचको विकास भएको उनले खुलासा गरेकी छन्। 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  ०९:४०
##BalikaAdhikari
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्