Top Navigation
Main Navigation
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • हिन्दू धर्मका पच्चीस यथार्थ 
हिन्दू धर्मका पच्चीस यथार्थ 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, चैत ५, २०७८

१. हिन्दू धर्म थाहा भएसम्म सबैभन्दा पूरानो धर्म हो जसका कारण यसलाई सनातन धर्म पनि भनिँदै आएको छ। यसको       उत्पति १० हजार वर्षअघि भएको थियो भने यसका साहित्यिक कृतिहरुलाई ईसा पूर्व ७ हजारभन्दा अघि रचिएको मानिन्छ। 

२. हिन्दू धर्मलाई इसाई धर्म र मुस्लिम धर्मपछिको सबैभन्दा ठूलो धर्म मानिन्छ । विश्वभरि १४ प्रतिशत मानिसहरु हिन्दू धर्मावलम्बी रहेका छन् । 

३. योगा, प्रणायाम, ज्योतिषशास्त्र, अंकशास्त्र, हस्तरेखा विज्ञान तथा वास्तुशास्त्र जस्ता विज्ञान तथा शास्त्रहरु हिन्दू संस्कृति तथा जीवनपद्धतिबाट उत्पति भएका हुन् । 

४. संसारको सबैभन्दा ठूलो मन्दिर भारतमा होइन, कम्बोडियाको अंगकोरमा पर्दछ । 

Nepal Oil Corporation

५. नेपालको उत्पति हिन्दू ऋषि ने मुनीले गरेका हुन् भन्ने मिथ्य रहेको छ । 

६. हिन्दू धर्ममा, महिला र पुरुष दुवैलाई समान मानिन्छ । महिलालाई पनि भगवतीको रुपमा पूजा गर्ने चलन हुन्छ, जुन यस धर्मको मुख्य विशेषता पनि हो। 

७. हिन्दू धर्ममा आधारित मन्दिरहरुको वास्तुकला आकर्षक सज्जावट मात्र होइनन्, ऊर्जाको केन्द्र पनि हुन् र विशेष वैज्ञानिक महत्व राख्दछन् भन्ने कुरा प्रमाणित भइसकेको छ । मन्दिर निर्माणमा प्रयोग हुने फलामदेखि निर्माणको ढाँचासम्मले पनि सकारात्मक ऊर्जा संचारित गर्दछ भन्ने कुरा प्रमाणित भइसकेको छ । 

८. आदर्श हिन्दू धर्मको चार मुख्य उद्देश्यहरु धर्म, अर्थ, कर्म तथा मोक्ष हुन् । 

९. “कर्म” शब्द राम्रो वा नराम्रो काम भन्ने अर्थ बुझाउने हिन्दू अवधारणाबाट आएको शब्द हो । 

१०. बौद्ध धर्मको उद्भव हिन्दू धर्मबाटै भएको मान्ने गरिन्छ । हिन्दू धर्मको विकल्पको रुपमा बौद्ध धर्मको सुरुवात भएको हो भन्ने मान्नेहरु पनि छन् । बौद्ध धर्म भारतबाट प्रचारित हुँदै एसियाभर पुगेको थियो । 

११. विश्वमा हरेक सात मानिसमध्ये एक हिन्दू भारतीय नागरिक पर्दछन् । 

१२. विश्वको प्रख्यात फोन कम्पनीका संस्थापक स्टिभ जब्स्ले फेसबुकका संस्थापक मार्क जुर्कबर्गलाई आन्तरिक शान्ति तथा आधात्यमिकता प्राप्तिका लागि भारतको उत्तराखण्डमा रहेको कैँची धाम मन्दिर घुम्न जान सुझाव दिएका थिए । 

१३. संसारको सबैभन्दा मूल्यवान धार्मिक संरचना भारतको केरलाको पद्यमनाभास्वामी मन्दिरलाई मानिन्छ। यो मन्दिरमा रहेको अत्याधिक बहुमूल्य आभूषणसहितको यस मन्दिरको सम्पत्तिको मूल्य २२ खर्ब ३० करोड रहेको छ । 

१४. भारतमा मात्र, १ लाख ८ हजार स्वीकृत मन्दिरहरु रहेका छन् । 

१५. हिन्दू धर्मका संस्थापकको यकिन छैन । 

१६. हिन्दू धर्म यस धर्मलाई जनाउने वास्तविक शब्द भने होइन । यसको वास्तविक नाम सनातन धर्म नै हो, जसको अर्थ “अनन्त धर्म” वा “अनन्त सत्य” हो भन्ने गरिन्छ । 

१७. हिन्दू शब्दको उद्गम “सिन्धु खोला” बाट भएको मानिन्छ । 

१८. १२ वर्षमा एक पटक मात्र हुने हिन्दूहरुको पर्व, “कुम्भमेला”लाई संसारकै सबैभन्दा ठूलो मानव भेलाको पर्वको रुपमा चिनिन्छ।

१९. नेपाल र भारतमा महिलाहरुले लगाउने वस्त्र, सारीको उत्पति इसा पूर्व २००० अघिबाट नै सिंधु उपत्यकाबाट भएको हो । 

२०. हिन्दू धर्मका केही प्रभाव तथा अवधारणाहरु शिख धर्म तथा जैन धर्ममा पनि रहेको छ । 

२१. १०८ लाई हिन्दू धर्ममा पवित्र अंक मानिन्छ । यही अंक बौद्ध, शिख तथा जैन धर्ममा पनि पवित्र मानिन्छ। 

२२. ऋगवेदलाई थाहा भएको मध्ये संसारकै सबैभन्दा पुरानो किताब मानिन्छ र यसको अस्तित्व ईसा पूर्व ७००० वर्ष अघिबाट रहेको बताइन्छ। 

२३. हिन्दू धर्मको कामसूत्रको ग्रन्थमा आधारित किताब संसारमा सबैभन्दा बढी विक्रि हुने किताब मध्ये एक हो।

२४. वेद तथा हिन्दू धर्मका अन्य पाठहरु हजारौँ वर्षसम्म बिना कुनै कागज संरक्षित गरिएको थियो। यी पाठहरु एक पुस्ताबाट अर्को पुस्तामा मन्त्रोच्चारण र स्मृतिको सहयोगमा हस्तान्तरित हुन्थे। 

२५. सिंगापुर हिन्दू धर्मको वास्तुको आधारमा निर्माण भएको सहर हो। यसलाई संसारभरका आधुनिक वास्तुनिर्माताले प्रशंसा गर्ने गर्दछन् भने यही रेखाचित्रको अनुसरण गर्ने मानिसहरु पनि छन्। 

-नामी साप्ताहिकबाट

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १३:१५
##Om
प्रतिक्रिया दिनुहोस्
थप समाज
बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।। आइतबार, असार २९, २०८२
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु शुक्रबार, असार २७, २०८२
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु बिहीबार, असार २६, २०८२
झापामा सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु
झापामा सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु बिहीबार, असार २६, २०८२
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती बिहीबार, असार २६, २०८२
सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान
सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान बिहीबार, असार २६, २०८२
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता बुधबार, असार २५, २०८२
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति बुधबार, असार २५, २०८२
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान बुधबार, असार २५, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा नुहाउने क्रममा एक बेपत्ता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्