Top Navigation
  • Contact
Main Navigation
मंगलबार, साउन २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सूचना-प्रविधि
  • Home
  • सूचना-प्रविधि
  • उत्कृष्ट क्यामेरा स्मार्टफोन भिभो भि२३ फाइभजी
उत्कृष्ट क्यामेरा स्मार्टफोन भिभो भि२३ फाइभजी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख ७, २०७९
भिभो भि२३ फाइभजी

काठमाडाै । विश्वमा, स्मार्टफोनले आत्मभाव प्रकट गर्ने नयाँ तरिकाहरू मार्फत हाम्रो जीवनलाई परिस्कृत गरिरहेको छ।

प्रयोगकर्ताहरूले नयाँ स्मार्टफोनमा, तस्विरहरू क्लिक गरेर, भिडियो खिचेर वाआफ्नो जीवनमा केही मूल्य थप्ने चीजहरुमार्फत आफूलाई अभिव्यक्त गर्ने उपकरण खोजिरहेका हुन्छन् । 

ग्लोबल स्मार्टफोन ब्रान्ड, भिभोले आफ्ना ग्राहकहरु विशेष गरी युवाहरुको आवश्यकता राम्रोसँग बुझेको छ ।

स्मार्टफोनले हामी एक अर्कालाई सशक्त बनाउँनुका साथै जिज्ञासु र एक्सप्रेसिभ बनाउने भिभोको विश्वास रहेको छ । भिभोको हालै सार्वजनिक भएको भि२३ फाइभजी यसको प्रमाण हो ।

भि२३ फाइभजीले आफ्ना प्रयोगकर्ता विशेष गरी फोटोग्राफी उत्साही र सेल्फी प्रेमीहरुको जीवनलाई सहज बनाउन थुप्रै विशेषताहरू ल्याएका छन् जसले यस उपकरणलाई पिक्चर–पर्फेक्ट स्मार्टफोन बनाउँछ ।

भिभो भि२३ फाइभजी विशेषताहरु :

यसको अगाडि भागमा उच्च–रिजोल्युसनको ५० एमपी पोट्र्रेट सेल्फी क्यामेरा रहेको छ जसले अनुकुल प्रकाशमा उल्लेखनीय रूपमा उच्चसार्पनेश प्रदान गर्दछ। जूम इन वा क्रप गर्दा पनि, सेल्फीको गुणस्तरमा केही कमी आउँदैन । 

धेरै पटक सेल्फीहरू क्लिक गरिरहँदा प्राय मुहारको आकृति, आखीभौं, परेलाहरू लगायत धमिलो देखिन्छन् तर भि२३ फाइभजीबाट सेल्फी लिँदा ती सधैं स्पष्टसम्ग देखिन्छ ।

यसको फ्रन्ट क्यामेरामा आँखा अटोफोकस विशेषता रहेको छ जसले प्रयोगकर्ताहरूलाई आकर्षणको केन्द्रबिन्दु बनाएको छ । फोनले स्वचालित रूपमा लक गर्न सक्छ र हलचल गरिरहँदा पनि आँखाहरूमा फोकस कायम राख्न सकिन्छ ।

प्रो टिपः फ्रेमभित्र सर्दा वा टाढा वा नजिक जाँदा, हिड्दा पनि सुन्दर शटहरू लिनका लागि आँखा अटो फोकस प्रयोग गर्न सकिन्छ ।  

भि२३ फाइभजीको ड्युअल फ्रन्ट क्यामेरा प्रणालीले ८ एमपी सुपर वाइड–एंगल क्यामेराकोसाथ १०५ डिग्री वाइड–एंगल फिल्ड अफभ्यू प्राप्त गर्दै पारिवारिक तस्विरहरू वा सामूहिक तस्वीरहरू खिच्न धेरै सजिलो बनाउँदछ ।

यसको फाइदा भनेको फ्रेमको छेउमा रहेका वस्तुहरू पनि राम्रोसंग देखिन्छ । सामूहिक फोटो खिच्न भि२३ फाइभजी सधै उत्कृष्ट विकल्प हुनेछ । 

रातको समयमा तस्बिरहरू क्लिक गर्न खोज्दा पर्याप्त प्रकाशन पुगेर अँध्यारो र धमिलो तस्वीरहरुमा चित्त बुझाउन परेको समस्या हामी सबैले कुनै न कुनै समयमा भोगेका छौं । यो समस्या समाधान गर्नका लागि अब भि२३ फाइभजी छ । 

ड्युअल–टोन स्पटलाइटः स्पटलाइट पोट्र्रेट + स्पटलाइट पोट्र्रेट भिडियोमार्फत अन–द–गो आफ्नो लाइटिंग मिलाउन सकिन्छ, यो विशेषताले सर्वाधिक चर्चा पाएको छ ।

फोनको शीर्ष बेजेलमा बिल्ट–इन फ्रन्ट–फेसिङ फ्ल्याशहरू समावेश छन् । लाइट आउटपुटलाई इच्छित ब्राइटनेश र कलर तापक्रम अनुसार समायोजन गर्न सकिन्छ जसले गर्दा तपाईले सधैं उत्कृष्ट सेल्फी खिच्न सकिन्छ ।

प्रो टिपः शान्त सडक वा कोठा जस्ता कम प्रकाश भएका परिदृश्यहरूमा सेल्फीहरू क्लिक गर्दा यसलाई प्रयोग गर्न सकिन्छ । 

रातमा तस्बिरहरू क्लिक गर्नका लागि सुपर नाइट सेल्फी + सुपर वाइड–एंगल नाइट सेल्फी विशेषता छन् जसले कम प्रकाशमा खिचिएको सेल्फीहरू अझ स्पष्ट र उज्यालो बनाउँछ ।

चाहे एकलै वा समूहमा फोटो खिच्दा होस्, यो विशेषताले उत्कृष्ट सेल्फी लिन मद्दत गर्नेछ । सुपर नाइट मोडको अर्को शक्तिशाली संस्करण एआई एक्स्ट्रिम नाइट पोट्र्रेट मोड हो ।

सुधारिएको मल्टि–फ्रेमनोइज घटाउने र एआई हाई–डेफिनिशन टेक्नोलोजीकासाथ, यसले अँध्यारोमा उत्कृष्ट फोटोहरू लिन मद्दत गर्दछ ।

प्राकृतिक पोट्र्रेटले स्टाइलिश फोटो र भिडियोहरू खिच्न मद्दत गर्नेछ । यसको सबैभन्दा राम्रो पक्ष भनेको अत्याधिक ब्यूटिफाइंग वा इडिटिंग फ्रन्ट क्यामेरा फिल्टरहरू प्रयोग गर्नको सट्टा, भि२३ फाइभजीबाट खिचिएका तस्वीरहरुले प्राकृतिक सौन्दर्य प्रकट गर्दछ र अद्वितीय विशेषताहरूलाई हाइलाइट गर्दछ ।

६४ एमपी जीडब्लु १ (GW1) सुपर–सेन्सिङ क्यामेरामा ०.८ माइक्रोमिटर पिक्सेलको जीडब्लु १ (GW1) इमेज सेन्सर प्रयोग भएको छ, जसमा राम्रो प्रकाश संवेदनशीलता हन्छ ।

मुख्य क्यामेरामा दुई वटा सेकेन्डरी क्यामेराहरूः एउटा ८ एमपी वाइड–एंगल लेन्स र २ एमपी म्याक्रो क्यामेरा छन् । यो स्मार्टफोन हरेक फोटोग्राफरको सपना हो किनभने यसले विशाल प्राकृतिक परिदृश्यदेखि लिएर सानो दृश्यहरु पनि खिच्दछ ।

यी सबै विशेषताहरुले कसरी भि२३ फाइभजी सबै फोटो उत्साहीहरू र सेल्फी प्रेमीहरूको लागि सपना हो भनेर दर्शाउँछ। यो स्मार्टफोन प्रयोग गरेर उत्कृष्ट तस्विरहरूको अनुभव गर्न सकिन्छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  २२:४७
प्रतिक्रिया दिनुहोस्
थप सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक सोमबार, साउन २५, २०८३
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक बुधबार, साउन २०, २०८३
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा बुधबार, फागुन २७, २०८२
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल आइतबार, भदौ १६, २०८१
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ शुक्रबार, जेठ २५, २०८१
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बिहीबार, वैशाख २०, २०८१
सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएकाे छ : मन्त्री शर्मा
सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएकाे छ : मन्त्री शर्मा बिहीबार, माघ २५, २०८०
सोलुदुधकुण्ड-७ का वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा
सोलुदुधकुण्ड-७ का वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा सोमबार, माघ १५, २०८०
काउन्सिलद्वारा लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न सरकारलाई सुझाव
काउन्सिलद्वारा लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न सरकारलाई सुझाव मंगलबार, माघ ९, २०८०
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्