Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • ENEnglish
  •   E-paper
शनिबार, असार ११, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नगरप्रमुख बालेन्द्र साह : विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु
नगरप्रमुख बालेन्द्र साह : विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु
Nami News
Nami News शुक्रबार, जेठ १३, २०७९
Balendra Shah

काठमाडौ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएको छ । 

राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताएको हो ।

“आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु”, नगर प्रमुख साहले भने ।  

नवनिर्वाचित प्रमुख साह आफ्नो समर्थकसँग विजय र्यालीसहित सहर परिक्रमा गरिरहेको छ। 

सभागृहबाट सुरु भएको र्याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनःतीनकुनेहुँदै सिनामङ्गल, एयरपोर्ट, तीलगङ्गा, गौशाला, चाबहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सीतापाइला, कलङ्की, बल्खु, कुलेश्वर, कालीमाटी टेकु, त्रिपुरेश्वर र सुन्धारा हुँदै खुलामञ्च पुगेर धन्यवादसभामा परिणत हुनेछ। 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १२:५२
##BalendraShah
प्रतिक्रिया दिनुहोस्
hopefd hopefd
थप राजनीति
देशलाई नयाँ युगतिर लैजाने अध्यक्ष प्रचण्डको सपना
देशलाई नयाँ युगतिर लैजाने अध्यक्ष प्रचण्डको सपना शुक्रबार, असार १०, २०७९
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनु परेको हो : आपूर्तिमन्त्री बडू
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनु परेको हो : आपूर्तिमन्त्री बडू बुधबार, असार ८, २०७९
विदेश नीति सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक : अध्यक्ष ओली
विदेश नीति सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक : अध्यक्ष ओली मंगलबार, असार ७, २०७९
एसपिपी अघि नबढाउने सरकारको निर्णय
एसपिपी अघि नबढाउने सरकारको निर्णय मंगलबार, असार ७, २०७९
जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि
जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि सोमबार, असार ६, २०७९
स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे समान धारणा बनाउन सांसदको जोड
स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे समान धारणा बनाउन सांसदको जोड आइतबार, असार ५, २०७९
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुन्छ : प्रचण्ड
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुन्छ : प्रचण्ड शुक्रबार, असार ३, २०७९
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओलीका पालामा कार्यान्वयन गर्ने काम भयो : अध्यक्ष प्रचण्ड
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओलीका पालामा कार्यान्वयन गर्ने काम भयो : अध्यक्ष प्रचण्ड बिहीबार, असार २, २०७९
स्वतन्त्र नागरिक समाज अब नेश्नलिष्ट पिपल्स पार्टीमा समाहित
स्वतन्त्र नागरिक समाज अब नेश्नलिष्ट पिपल्स पार्टीमा समाहित बुधबार, असार १, २०७९
लोकप्रिय
  • नंः १ काजु सेवनले यौन शक्तिमा दमदार वृद्धि 
  • नंः २ विदेश पठाइदिने भनी २१ लाख ४४ हजार ठगी गर्ने कार्की पक्राउ
  • नंः ३ कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर 
  • नंः ४ एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक हुने
  • नंः ५ नेपाल प्रहरीको सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
विचार
चुरोट तथा सुर्तिजन्य पदार्थको सेवन-ज्यानकै जोखिम
चुरोट तथा सुर्तिजन्य पदार्थको सेवन-ज्यानकै जोखिम Nami News
कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर 
कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर  Nami News
चौतर्फी वाहवाही भएपछि मात्र घरपरिवारले सहयोग गरेकाे सशक्त समाजसेवी साहीकाे खुलासा
चौतर्फी वाहवाही भएपछि मात्र घरपरिवारले सहयोग गरेकाे सशक्त समाजसेवी साहीकाे खुलासा निशान बुढाथाेकी
सूचना-प्रविधि
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार 
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार  Nami News
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्