आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदूतले शपथ खाएका छन्।
सपथ खानेहरुमा भारतका लागि राजदूत डा निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्ण हुन्।
प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३ १८:५५