Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असोज १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असोज १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्वर्णिम अक्षरले इतिहास रच्न सफल विकासमान नेतृत्वको वडा सरकार
स्वर्णिम अक्षरले इतिहास रच्न सफल विकासमान नेतृत्वको वडा सरकार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ १४, २०७९
Bikash Man Shrestha

ललितपुर। ललितपुर महानगरपालिका वडा-५ का अत्यन्त लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ नेतृत्वको टीमले पदभार ग्रहण गरेका छन्। शुक्रवार लगनखेलस्थित वडा कार्यालयमा गएर श्रेष्ठ नेतृत्वको टीमले पदभार ग्रहण गरेका हुन्।

जहाँ विकासमान त्यहाँ विकासको पाइला नारा वोकेर अघिल्लो पाँच बर्षे कार्यकाललाई स्वर्णिम अक्षरले इतिहास रच्न सफल विकासमान नेतृत्वको वडा सरकारको यो दोश्रो इनिङ हो।

Bikashman Shrestha Team1653722335.jpg

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भारी मतले वडावासीको विश्वास जितेर विजयी वडा अध्यक्ष श्रेष्ठ नेतृत्वको टीमले अवको पाँच बर्षमा अझ थप उल्लेखनीय कार्य गरेर वडावासीलाई सुख र समृद्धि दिने कसम नै खाएका छन्।

निर्वाचनको बेला राजनीतिक पार्टीको उम्मेदवार भएर वडावासीको घर–घरमा पुगेतापनि चुनाव जितेपछि आफू कुनै राजनीतिक पार्टीको वडा अध्यक्ष नभइकन सवै जनताको वडा अध्यक्ष भएको कारण पार्टीभन्दा माथि रहेर कार्य गर्ने प्रतिवद्धता पनि वडा अध्यक्ष श्रेष्ठले  व्यक्त गरेका छन्।

वडा अध्यक्ष श्रेष्ठको साथमा महिला वडा सदस्य शोभदेवी प्रधान, दलित वडा सदस्य मन्जु रिजाल तथा वडा सदस्यहरु पूनम निरौला र अशोक कुमार श्रेष्ठलाई वडाका कर्मचारी तथा स्थानीयहरुले स्वागत गरेका थिए।
 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस्
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस् सोमबार, असोज ५, २०८३
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्