Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बिरामीलाई निःशुल्क अक्सिजन घर-घरमा पुर्याउने बल्खुका तीन यूवा
बिरामीलाई निःशुल्क अक्सिजन घर-घरमा पुर्याउने बल्खुका तीन यूवा
सानुराजा पुरी
सानुराजा पुरी शुक्रबार, जेठ १४, २०७८

कोभिड १९ को दोस्रो भेरियन्टवाट आक्रान्त भएका विमारीहरुलाई सहज अक्सिजन उपलब्ध गराउने उद्देश्यले काठमाण्डौ महानगरपालिका वडा नं १४ बल्खुका तीन जना यूवा दिपेन्द्र के.सी, सानुराजा मर्हजन, दिपेन्द्र श्रेष्ठले निःशुल्क अक्सिजन अभियान सुरु गरेका छन।

“तपाईहरुसंग प्रयोग नभएका अक्सीजन सिलिण्डर छन् भने पछि फिर्ता दिने गरि हामीलाई उपलव्ध गराई जीवन रक्षा गर्ने पवित्र कार्यमा सहयोग गर्नुहुन अनुरोध गर्दछौ । पछि अक्सीजन चाहिन सक्छ भनी सिलिण्डर स्टक नराखौ तपाईको घरमा स्टक राखेको सिलिण्डरले अति आवश्यक परेको विमारीलाई सहयोग गरि जीवन रक्षा गर्न सकेमा तपाईं हामीले राखेको पवित्र भावना पूरा हुन सक्छ।”  भन्ने आब्हान अभियानकर्ता दिपेन्द्र के.सी गर्नुहुुन्छ ।

“हालको परिस्थितिमा अस्पतालमा सिटको अभावमा भर्ना भई उपचार गर्न नपाएर घरमा नै वसेर अक्सीजन लिई स्वास्थ्यलाभ गर्नुपर्नै  अवस्थामा रहेका बिरामीहरुलाई अक्सिजन सिलिण्डर घरमा निःशुल्क पुराउने कार्य बैशाख २४ गतेबाट शुरु गरिएको”  अभियानकार्ता सानुराजा मर्हजनले बताए । 

पेशाले ग्यारेज संचालक मर्हजन हामीहरुले ग्यारेज, कारखाना, कवाडीमा प्रयोग विहिन अवस्थामा रहेका केही सिलिण्डर पछि फिर्ता दिने गरि जम्मा गरि कोभिड १९ को दोस्रो भेरियन्टवाट आक्रान्त विरामीका घर घरमा निःशुल्क पुर्याइदिने कार्यमा आवश्यक आर्थिक व्यवस्था दिपेन्द्र के.सीले गरेका छन् भने अन्य साथीहरुले सिलिण्डर खोज्ने पुर्याउने काम गरि रहेका छन।  
स्वास्थ्यकर्मीको सल्लाह घरमा बसि अक्सिजन लिनु पर्ने विरामीले सम्पर्क गरेपछि घरमा पुर्याइदिने र पछि र्फिता लिने व्यवस्था गरिएको छ। 

लकडाउनको विषम अवस्थामा जताततै अक्सिजनको चरम अभाव भएकाले अक्सिजन नलिई नहुने विरामीहरुका आफन्तले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरेको छ । दिपेन्द्र केसी ९८४१५८४९१४ सानुराजा महर्जन ९८४१३३१४३३ लाई सम्पर्क गरेपछि उपत्यकाभित्र अक्सिजन घर घरमा पुर्याई दिने व्यवस्था गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १०:०१
##OxygenCylinder
प्रतिक्रिया दिनुहोस्
थप समाज
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्