Top Navigation
Main Navigation
सोमबार, जेठ ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, जेठ ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बागमती प्रदेशका पूर्वमन्त्री डा अजयक्रान्ति शाक्यको मनैछुने शायरी लोकार्पण
बागमती प्रदेशका पूर्वमन्त्री डा अजयक्रान्ति शाक्यको मनैछुने शायरी लोकार्पण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, माघ ५, २०८०
Api Himal

काठमाडौं। नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्टको आयोजनामा शुभकामना आदान प्रदान तथा नेपालभाषामा आयामिक कविता बाचन सम्पन्न भएको छ।

नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्टको आयोजनामा शुक्रवार नेपाल संवत ११४४ नयाँ बर्ष शुभकामना आदान प्रदान तथा नेपालभाषामा आयामिक कविता बाचन कार्यक्रम सम्पन्न भएको हो।

आयामिक कविता बाचनमा नेपालभाषाका जनकवि तथा सुविख्यात कवि एवम् साहित्यकार दुर्गालाल श्रेष्ठ, लोक कवि राजभाइ जःकमि देखि पछिल्लो पुस्ताका चर्चित कविहरु रजनि मिला, दर्शन वीर शाक्य, अन्जना ताम्राकार, डाक्टर स्मृति शाक्य लगायत काठमाडौं महानगरपालिकाकी लोकप्रिय तथा जनप्रिय उपमेयर सुनित डंगोलले समेत कविता वाचन गरेर नौलो आयाम थप्ने कार्य भएको थियो।

Dr.Ajaya Kranti Shakya Sayari 31705682999.jpg

Nepal Oil Corporation

Dr.Ajaya Kranti Shakya Sayari 41705683000.jpg

नेपालभाषामा एघार कविहरुले समय सन्दर्भ अनुरुपका दिल छुने एक से एक कविता बाचन गरेर तरंगित पारेको मनहरुमाझ बागमती प्रदेशका पूर्वमन्त्री डा.अजयक्रान्ति शाक्यको मनैछुने शायरी लोकार्पण भएको थियो।

आयामिक कविता बाचक एघारैजना कविहरुले डा.शाक्यले नेपालभाषामा लेखेको "जि मैन थें नायाच्वना "अर्थात म मैनझैं पग्लिरहे नामक शायरी लोकार्पण गरेर थप नौलो आयाम कायम गरेका थिए। शायरी लोकार्पण पश्चात डा.शाक्यले मनछुने पाँच शायरी बाचन गरेर माहोललाई अझ रौनकता थपिदिएका थिए।

केही बर्षअघि डा.शाक्यको उक्त शायरी नेपाली तथा अंग्रेजी भाषामा प्रकाशित भैसकेको छ। यो नेपालभाषामा प्रकाशित संस्करण भएको लोकार्पण समारोहमा अवगत गराइएको थियो।

कार्यक्रमको संयोजन तथा संचालन नेपालभाषाका युगिन पत्रकार सुरेश किरण मानन्धरले गरेका थिएभने, कार्यक्रममा स्वागत भाषण आयोजक नेपालमण्डल  लिट्रेचर कल्चर ट्रष्टका अध्यक्ष श्याम स्मृतले गरेका हुन्। 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २२:३१
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
काेशीमा सवारी कर र चालक अनुमति पत्रबाट मात्र ६० प्रतिशत आय
काेशीमा सवारी कर र चालक अनुमति पत्रबाट मात्र ६० प्रतिशत आय शनिबार, जेठ ४, २०८२
एकै दिन मोरङबाट २१ जना  ब्राउनसुगर सहित पक्राउ
एकै दिन मोरङबाट २१ जना  ब्राउनसुगर सहित पक्राउ शनिबार, जेठ ४, २०८२
झापा दमकका पूर्वप्रमुख बुढाथोकीको निधन
झापा दमकका पूर्वप्रमुख बुढाथोकीको निधन शनिबार, जेठ ४, २०८२
विवाह गर्न गएका दुई युवती बिचल्लीमा
विवाह गर्न गएका दुई युवती बिचल्लीमा मंगलबार, वैशाख ३०, २०८२
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला सोमबार, वैशाख २९, २०८२
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान सोमबार, वैशाख २९, २०८२
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु सोमबार, वैशाख २९, २०८२
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र सोमबार, वैशाख २९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
  • नंः ३ मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन
  • नंः ४ अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्