Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • मध्येनेपाल-क्व्होलासाथार गाउँपालिका जोड्ने सडक ढलान धमाधम
मध्येनेपाल-क्व्होलासाथार गाउँपालिका जोड्ने सडक ढलान धमाधम
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, वैशाख ३०, २०८१

लमजुङ । लमजुङको मध्यनेपाल र क्व्होलासाथार गाउँपालिका जोड्ने ९ दशमलब ५ किलोमिटर सडक ढलान गरेर स्तरोन्नति गर्न थालिएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको स्थानीय तहको केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने कार्यक्रम अन्र्तगत मध्यनेपाल नगरपालिका-७ र ८ मा पर्ने करपुटार डडुवा गाउँ जोड्ने सडक ढलान गर्न थालिएको हो।

करपुरटारदेखि चिरगुङ मैदान र साउनेपानी डडुवा क्षेत्रमा ४ किलोमिटर सडक ढलान भइसकेको छ। थप सडक ढलान गर्नका लागि फराकिलो, नाली बनाउने र पर्खाल लगाउने कामलाई तिब्रता पाएको छ ।

करपुटार–साल्मेझञ्जाङ-मालिङ-कपुुरगाउँ सडक आयोजनाको कर्पुुटार–डडुवा खण्डमा ढलान गर्न वि.स.२०७८ मा रसुवा कन्ट्रक्सनले रु. ३१ करोड २३ लाख ३० हजारमा ठेक्का सम्झौता गरेको थियो ।

मार्ग खुलेको करिब २ दशकपछि स्तरोन्नति हुुन थालेको यो सडकको डुडुवा साल्मेझञ्ज्याङ खण्डको १० किलोमिटर रु. १७ करोड ६१ लाखको लागतमा हालै ग्राभेल सकिएको छ ।

साल्मेझञ्ज्याङ–मालिङ र मालिङ–कपुरगाउँ, नाल्मा–कपुरटार खण्डको स्तरोन्नति गर्न यस वर्ष ३ वटा ठेक्का आव्हान भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख विवेक सिग्देलले बताए ।

यो सडक स्तरोन्नति हुन थालेपछि स्थानीयबासी उत्साहित भएका छन् । आवत जावतको समय छोटिएको, यात्रा सहज र सुरक्षित भएको, भाडा घटेको छ । हिलो र धुलोबाट मुक्त भएका छन् ।

मध्यनेपाल नगरपालिका र क्व्लोहासोथार गाउँपालिकाका बासिन्दाका साथै लमजुङका बासिन्दाले प्रदेश राजधानी पोखरा जान आउने वैकल्पिक सडकको रुपमा प्रयोग गर्न मिल्ने भएकाले यो सकलाई रणनीतिक मानिएको मध्यनेपाल नगरपालिका-८ डडुवा वडाका अध्यक्ष  चन्द्रप्रसाद गुरुङले वताए ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १२:५७
##lamjung #road
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्