Top Navigation
Main Navigation
सोमबार, माघ २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, माघ २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • एकैसाथ दुई मन्त्री पुगे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा 
एकैसाथ दुई मन्त्री पुगे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, मंसिर २०, २०८१

भैरहवा, रुपन्देही । गौतमबुद्ध अन्ज्र्तराष्ट्रिय विमानस्थलमा अहिले ४ वटा अन्र्तराष्ट्रिय वायुयानहरुले सेवा प्रदान गर्दै आईरहेका छन्।

केही दिन अघि कतार एयरलाईन्सले पाएको उडान अवधि सकिएको हुँदा भैरहवामा नेपाल एयरलाईन्ससँगै ४ वटा विमान कम्पनीहरुले नियमित उडान गर्दै आईरहेका छन् ।

विमानस्थल सञ्चालनसँगै रौनक थपिएता पनि स्थानियहरुलाई यसको नियमित सञ्चालनमा भने आशंका कायम नै रहेको छ।

भैरहवामा मेनपावर एजेन्सी, मेडिकल सुविधा, भिसा सेन्टर लगायतको कार्यालय नभएकाले स्थानियहरुको आशंकामा बल पुगेको थियो।
बुधबार संस्कृति पर्यटन तथा नागरिक मन्त्री बद्रिप्रसाद पाण्डे तथा श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीसँगै सरोकारवाला निकायले भैरहवा विमानस्थलको नियमित सञ्चालनमा आशंका नगर्न आग्र गरेको छ।

मन्त्रीहरुसँगै नेपाल बैदेशिक रोजगारी संघका अध्यक्ष राजेन्द्र भण्डारी, स्वास्थ्य व्यवसायी महासंघका उपाध्यक्ष धनबहादुर गिरी, दुवै मन्त्रालयका सचिव लगायतको टोली भैरहवा पुगेर विमानस्थलको सञ्चालन नियमित गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका हुन्।

कार्यक्रममा स्वास्थ्य व्यवसायी महासंघका उपाध्यक्ष धनबहादुर गिरी तथा नेपाल बैदेशिक रोजगारी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सरकारले भैरहवामा नियमित रुपमा जहाज उडाउन सके आफूहरुले सेवा बिस्तार गर्न ढिलाई नगर्ने प्रतिबद्धता जनाएको छ।

उनीहरुले सेवा बिस्तारका लागि आफूहरु तयार रहेको उल्लेख गर्दै सरकारले आबश्यक सहयोग गर्नु पर्ने बताउदै नीतिगत रुपमा सुधार गर्नु पर्ने काम तत्काल सुधार गर्न सरकारसँग आग्रह गरेका छन् ।

बिमानस्थलमा बुधबार साँझ आयोजित कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले बिमानस्थल दिगो सञ्चालनका लागि आवश्यक पुर्वाधार तथा संरचना निर्माण गर्ने बिषयमा सरकार गंभिर रहेको बताएको छ।

सञ्चालनमा आएको साढे दुई बर्ष पछि नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलाई दिगो रुपमा सञ्चालन गर्ने बिषयमा अन्तर मन्त्रालय समन्वय हुनुका लागि आवश्यक पहल भईरहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री प्रसाद पाण्डले बताए ।

मन्त्री पाण्डेले श्रम रोजगारका लागि जाने श्रमिकहरुलाई काठमाडौ नगई भैरहवाबाट सबै काम पूरा गरेर गन्तव्यमा पु¥याउनका लागि आवश्यक पर्ने सबै काम यहिबाट हुने गरी सुरु गर्र्नेे बताए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बिमानस्थललाई दिगो रुपमा सञ्चालन गर्नका लागि सबैले आवश्यक सहयोग गर्नु पर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताए।

मन्त्री भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको बताउदै यसलाई निरन्तर रुपमा चलाउनका लागि सरकार लागिरहेको बताए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको विकल्पको रुपमा मात्रै नभएको भन्दै र यो विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोग गर्ने बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवाका महाप्रबन्धक प्रतावबावु तिवारीले अहिलेसम्मको उडान तथा अवतरणको अबस्थाका बारेमा जानकारी दिएको छ ।

उनले ट्रान्जिट भएर आउने बिमानले भन्दा सिधा उडान भरेका एयरलाइन्सले राम्रोसँग बिजनेश पाएको बताउँदै उनले एक महिनाको अबधिमा कतार एयरवेज, जजिरा, फ्लाई दुवई, थाई एयर एसिया, नेपाल एयरलाइन्स र चार्टर फ्लाईट गरी ७८ वटा फ्लाईट भएको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  २२:४५
##gautambuddhainternationalairport #bhairahawa #lumbini #airport #nepal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे सोमबार, माघ २०, २०८२
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे शनिबार, माघ १८, २०८२
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने मंगलबार, माघ १४, २०८२
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत आइतबार, माघ १२, २०८२
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो शनिबार, माघ ११, २०८२
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात सोमबार, माघ ६, २०८२
आज विदेशी मुद्राकाे विनिमय दर कति ?
आज विदेशी मुद्राकाे विनिमय दर कति ? सोमबार, माघ ६, २०८२
आज अमेरिकी डलरको मूल्य उच्च 
आज अमेरिकी डलरको मूल्य उच्च  शनिबार, माघ ४, २०८२
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित बुधबार, माघ १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ३ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः ४ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्