Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • रोजाइको पर्यटकीय गन्तव्य किराँतेश्वर ढुङ्गे बगैँचा
रोजाइको पर्यटकीय गन्तव्य किराँतेश्वर ढुङ्गे बगैँचा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस १३, २०८१

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल किराँतेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ।

यो ऐतिहासिक क्षेत्रको विकाससँगै जिल्लाको एक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन यहाँ आवश्यक संरचनासँगै पदमार्ग निर्माण थालिएको हो।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ मा अवस्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल किराँतेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ।

यहाँका ३ वटा ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी, सिंहदेवी देवस्थलको विकास गर्दै एकिकृत पर्यटकीय क्षेत्र निर्माणको अवरधारणा अनुसार काम भईरहेको छ । यहाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर दीर्घकालिन महत्वकासाथ विकास तथा विस्तारको काम थालिएको टेम्केमैयुङ गाउँपालिका-९, का वडाअध्यक्ष नवराज माङ्गपाहाङ्गले बताए ।

यो क्षेत्रको अनुगमन गर्दै यो स्थानलाई रोजाइको पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन आफ्नो तहबाट भूमिका खेल्ने र पर्यटकलाई लक्षित गरेर आवश्यक विकास तथा विस्तारको लागि प्रदेश सरकारको तर्फबाट पनि पहल कदमी गर्ने कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले बताईन्।

यहाँको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम भईररहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतासाथ अघि बढाएको छ भने मुन्दुम पदमार्गसँगै यहाँको पर्यटकीय क्षेत्रको योजनाबद्ध विकास गरेर गाउँपालिकालाई आयआर्जनसँग जोड्ने लक्ष्य रहेको टेम्केमैयुङ गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताईन् । 

यहाँको ऐतिहासिक क्षेत्रको विकास तथा विस्तार थालिएपछि स्थानीयबासी उत्साहित भएका छन् ।किरातेश्वर ढुङ्गे बगैँचा र ऐतिहासिक पाँचधारे पोखरीको ठूलो धार्मिक महत्व रहेको छ । यसको विकास तथा संरक्षणले यहाँको आन्तरिक तथा बाह्य पर्यटकको विकासमा टेवा पुग्ने स्थानीयबासी 
स्थानीयबासी टेम्केमैयुङ-९ का स्थानीयबासी राजधन राई र अधिराज राईकाे भनाई छ ।

केन्द्र सरकारको पर्यटन मन्त्रालयको ७७ लाख लागतमा यहाँ ऐतिहासिक संरचनाहरुको विकास गरिएको वडाले जनाएको छ। पर्यटकलाई लक्षित गरेर किरातेश्वर पदमार्ग, किराती चुलाघर, विश्राम स्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १८:११
##temkemaiyeunruralmunicipality #bhojpur #dhungebagaincha
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
पासपोर्टमा सरकारको लापरबाही किन ?
पासपोर्टमा सरकारको लापरबाही किन ? शुक्रबार, असोज १६, २०८३
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी 
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी  बिहीबार, असोज १५, २०८३
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त 
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त  बुधबार, असोज १४, २०८३
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक मंगलबार, असोज १३, २०८३
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता  सोमबार, असोज १२, २०८३
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ३ रूम नं १९४
  • नंः ४ शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
  • नंः ५ महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्