Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ ३०, २०८२

काठमाडौ । काठमाडौं महानगरपालिका-२३ वडा कार्यालयको आयोजनामा आजदेखि राजधानीको न्यूरोडस्थित धर्मपथमा लोकप्रिय सांगीतिक समूह कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुतिकासाथ धर्मपथ महोत्सव हुने भएको छ ।

स्थानीयहरुले उत्पादन गरेका हस्तकला सामग्रीको प्रवद्र्धन र नेवाः खाजाको ब्राण्डिङ गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको होे।

स्थानीय क्बल, र संघसंस्थाको सक्रिय सहभागिता रहने महोत्सवमा वडाबाट विभिन्न विषयका तालिम प्राप्त महिलाहरुले उत्पादन गरेका विभिन्न सामग्री र नेवाः खानाका प्रकारको स्टलहरु राखिनेछ ।

त्यसैगरी किड्स जोन, बाथ रोग सम्बन्धी स्वास्थ्य शिविर राखिने वडा कार्यालयले जनाएको छ । महोत्सव अवधिभर विभिन्न गुठीको परम्परागत बाजाको प्रस्तुती, कुटुम्ब ब्याण्डको प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।

यस अघि काठमाडौं महानगरपालिकाकोे कार्यालयको सांस्कृतिक भवनमा सो महोत्सवको उद्घाटन गरिने वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी गराएको हो ।

वडाका विभिन्न महिला समूहद्वारा उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी कक्षका रुपमा ओमबहालमा कोशेली घरको सञ्चालन गरिने छ। यस महोत्सवबाट पर्यटकीय गन्तव्यको रुपमा धेरै समयसम्म परिचित झोछेंलाई पुनः पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने तथा आन्तरिक र बाहय पर्यटक प्रवद्र्धन गर्न टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

महोत्सवको आयोजनाको लागि वडाअध्यक्ष मचाराजा महर्जनको संयोजकत्वमा मुल समिति गठन गरिएको छ । महोत्सव शान्ति, सुव्यवस्थाका सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएको छ ।

शान्तिसुरक्षा तथा ट्राफिक व्यवस्थापन समितिको सयोजकमा गणपतिलाल श्रेष्ठ, स्वयंसेवक परिचालनमा सुसन वैद्य, स्टल व्यवस्थापनमा सजनी महर्जन, सांस्कृतिक तथा सांगितिक व्यवस्थापनमा बाबुराजा महर्जन, सरसफाईमा कान्छा देउलालाई संयोजक तोकिएको छ।

यस कार्यमा शार्दुलजंग गुल्म, प्रहरी वृत जनसेवा, ट्राफिक प्रहरी वृत्त जनसेवा, महानगरको प्रहरी बल, सिद्धिगणेश ओपन स्काउट क्यु, रेडक्रस, दमकल र प्रहरी प्रशासनसंग समन्वय गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०७:४३
##newroad #dharmapathfestival #kutumband
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्