स्याउखेतीको सम्भाव्यता अध्ययनका लागि चार वर्षअघि फलेटार र घुन्साको माटो स्वीट्जरल्यान्डमा परीक्षण गरिएको थियो।
त्यसैगरी, फले र घुन्सामा उत्पादित स्याउको गुणस्तर परीक्षण समेत सफल भएको छ । स्वीट्जरल्यान्डबाट आएका स्याउ विशेषज्ञ टोलीले स्वाद, दाना र चिनीको मात्रा परीक्षण गर्दा सकारात्मक नतिजा प्राप्त भएको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर २, २०८२ ०८:००