अध्यक्ष कुलमान घिसिङले भने, उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि र आगामी फागुन २१ गतेको निर्वाचनमा भाग लिने सबैभन्दा नयाँ र उर्जाशील पार्टी भएको उनले बताए ।
उनले जेनजी आन्दोलनको मागअनुसार र ती मागलाई सम्बोधन गर्न पार्टी स्थापना भएको बताए । उनले टेस्टेड पार्टी नयाँ नभएको बताए।
प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२ २०:२६